खेलकूद

आहा रारा गोल्डकप फुटबलको फाइनल भोलि हुँदै

हिमालय टिभी
२०७७ चैत २७ गते १९:०८
आहा रारा गोल्डकप फुटबलको फाइनल भोलि हुँदै

२७ चैत २०७७ पोखरा । पोखरामा जारी १९ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको फाइनल खेल भोलि पोखरामा हुँदैछ ।

पोखरा रंगशालामा हुने फाइनलमा संकटा क्लब र अफ्रिकन रुट एसोसियसनबीच प्रतिस्पर्धा हुनेछ । फाइनलका लागि मैदान उत्रदा दुबै टिमको लक्ष्य पहिलो पटक उपाधिमा जित्नु हुनेछ ।

फाइनलको पूर्व सन्ध्या प्रि–म्याच कन्फरेन्समा दुबै टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्नका लागि खेल्ने बताएका छन् ।

प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्