
पर्सा हत्याकाण्डका दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन प्रचण्डको माग
९ कात्तिक, २०७७ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पर्साको विन्दवासिनी गाउँपालिका पार्टी कमिटी सचिव मुकेश चौरसियाको हत्यामा संलग्नलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गर्नुभएको छ । आज विज्ञप्ति निकालेर प्रचण्डले दोषी जोसुकै भए पनि कानूनी...