अन्तर्वार्ता

गौर हत्याकाण्डबारे सरकारको सहमतिपछि किन डरायो जसपा ?(भिडियो कुराकानी)

हिमालय टिभी
२०८० साउन २४ गते २०:४०
गौर हत्याकाण्डबारे सरकारको सहमतिपछि किन डरायो जसपा ?(भिडियो कुराकानी)

२४ साउन २०८० काठमाडौं । गौर हत्याकाण्डको सत्य तथ्य छानबिन गरि दोषीमाथि कारबाही थाल्ने सरकारको तयारीपछि जसपा झस्किएको छ । पीडित र सरकारबीचको पाँच बुँदे सहमतिपछि जसपा आन्तरिक रणनीतिमा छ । जसपाले कस्तो रणनीति बनाउँदैछ भन्नेबारे आज माहीले जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीसँग कुराकानी गरेका छौँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्