स्वतन्त्र

गण्डकीका मुख्यमन्त्रीको पद जोगाउने अनेक दाउ, स्वतन्त्र सांसद मन्त्री नियुक्त (भिडियो रिपोर्टसहित)

१६ वैशाख २०७८ पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले सत्ता टिकाउन अनेक दाउपेच गरिरहनुभएको छ । यसैक्रममा उहाँले आज स्वतन्त्र सांसदलाई मन्त्री बनाउनुभएको छ । मुख्यमन्त्री गुरुङले सत्ता जोगाउन दीपक मनाङे नामले चिनिने गण्डकी प्रदेशका सांसद राजीव...

उपनिर्वाचनबाट निर्वाचित ५२ जना पदाधिकारीको हैसियत अब स्वतन्त्र हुने

२५ फागुन २०७७ काठमाडौं । गएको मङ्सिरमा भएको स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभाको उपनिर्वाचनबाट निर्वाचित ५२ जना पदाधिकारीको हैसियत अब स्वतन्त्र हुने भएको छ । साथै जनताबाट निर्वाचित जनप्रतिनिधिको पद यथावत् रहने र कुनै दलमा प्रवेश गरेमा...

दलीय भागबण्डा अन्त्य गरेर अख्तियारमा स्वतन्त्र, निष्पक्ष र निर्भिक व्यक्ति नियुक्त गर्न माग

११ असोज, २०७७ काठमाडौं। भ्रष्टाचारविरुद्ध क्रियाशील संस्था ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालले दलीय भागबण्डा अन्त्य गरी स्वतन्त्र, निष्पक्ष र निर्भिक व्यक्तिलाई अख्तियारमा नियुक्त गर्न माग गरेको छ । विज्ञप्ति निकालेर ट्रान्सपरेन्सीले दलीय भागवण्डामा सिफारिस हुने गलत र सर्वाधिक आलोचित परिपाटी अन्त्य...