
सुकुम्बासीलाई लालपुर्जा दिन सरकार आँतुरः मन्त्री तुम्बाहाङ्फे (भिडियो रिपोर्टसहित)
२४ माघ २०७७ काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डाक्टर शिवमाया तुम्बाहाङ्फेले सुकुम्बासीलाई लालपूर्जा दिन सरकार आँतुर रहेको बताउनुभएको छ । भूमि सम्बन्धी समस्या समाधान गर्न सरकारले गठन गरेको आयोगका जिल्ला अध्यक्ष र सदस्यका लागि भएको...