सुकुम्बासी बस्तीमा पीडा बुझिदिने जनप्रतिनिधिको खोजी(भिडियो रिपोर्टसहित)
२०७९ वैशाख २६ गते २१:१३
२६ वैशाख २०७९ रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको दानव नदी किनारामा बस्ने सुकुम्बासी बस्तीका नागरिकलाई अघिल्लो निर्वाचनमा धेरै आश्वासन बाँडियो ।
यो पाँच वर्ष बर्खायाममा बाढीमा बगिने हो कि भन्ने चिन्ता त हिउँदमा बस्तीमाथि डोजर चल्ने हो कि भन्ने चिन्तामै बित्यो । अब उनीहरु आफ्नो थातथलोको व्यवस्थापन गर्ने जनप्रतिनिधि खोजिरहेका छन् ।
प्रतिक्रिया