Main News
विष्णुमति किनार बालाजुमा रहेका सुकुम्बासीको अवस्था कस्ताे छ ? (भिडियो रिपोर्टसहित)
२०७९ मंसिर १७ गते २०:२९

१७ मंसिर २०७९ काठमाडौं । यतिबेला काठमाडौं महानगर थापाथलीमा रहेको सुकुम्बासीको मुद्दा चर्चामा छ । तर सुकुम्बासीका समस्या यो क्षेत्रमा मात्र सिमित भने छैन । आज हामी विष्णुमति किनार बालाजुमा रहेको सुकुम्बासी बस्ती पुगेका छौं । हेरौं त्यहाँको अवस्था कस्तो छ ?
प्रतिक्रिया