सावधानी

कोभिड सङ्क्रमण : निगरानी र सावधानीप्रति चासो कम

९ वैशाख २०७८ काठमाडौं । सरकारले कोभिड–१९ नियन्त्रणका लागि यही वैशाख ६ गते विभिन्न आदेश जारी गर्दै मुलुकभर सावधानी अपनाउन सर्वसाधारणमा अपिल गरे पनि मुलुकमा त्यसलाई खासै ख्याल गरेको पाइएको छैन । आदेशको कार्यान्वयनमा सम्बद्ध निकायको सक्रियता पनि न्यून...

मौसममा तत्काल सुधार हुने देखिँदैन, सावधानी अपनाउनुस् : जल तथा मौसम विभाग

१७ चैत २०७७ काठमाडौं । जल तथा मौसम विभागले आगामी तीन दिनसम्म नै वायुमण्डल स्थिर अवस्थामा रहिरहने भएकाले तुवाँलोको यस विषम मौसमी अवस्थामा तत्काल सुधार हुने नदेखिएको जनाएको छ । मनसुनपूर्वको सोमबारसम्म पनि ज्यादै न्यून वर्षा भई वायुमण्डल सुक्खा...

होलीमा विशेष सावधानी अपनाउन अनुरोध

१४ चैत २०७७ काठमाडौं । कोभिड–१९ को जोखिमलाई दृष्टिगत गर्दै नेपाल प्रहरीले होली पर्व मनाउँदा विशेष सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण फैलन सक्ने भएकाले नेपाल सरकारले जारी गरेको निर्देशन र स्वास्थ्य...

अनलाइन ठगीमा गिरोह नै सक्रिय, सावधानी अपनाउन अनुरोध

८ फागु्न २०७७ काठमाडौं । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले अनलाइनबाट हुने ठगीप्रति विशेष सावधानी अपनाउन सर्वसाधारणसँग अनुरोध गरेको छ । विभिन्न सामाजिक सञ्जालको प्रयोग गरी साथी बनाएर विदेशबाट पार्सल आएको सूचना पठाएर पैसा माग्ने तथा सस्तो मूल्यमा सामान...

बढ्न थाल्यो आगलागीका घटना, सावधानी अपनाउन अनुरोध

१२ मंसिर, २०७७ काठमाडौं । हिउँदेयाम लागेसँगै मुलुकमा आगलागीका घटना बढ्न थालेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकरणका अनुसार पछिल्लो २४ घण्टामा मात्रै विभिन्न नौ जिल्लामा आगलगीका घटना भएको छ । उक्त घट्नामा परी झण्डै रु...

सावधानी अपनाऔंः कोरोना भाइरस हाम्रै छेउछाउमा छ (भिडियोसहित)

१५ कात्तिक, २०७७ काठमाडौं । कोरोनाका कारण मृत्यु र गम्भीर हुनेको संख्या बढेको छ । कोरोनाबाट बच्न नागरिकले मास्क लगाउने, दूरी कायम गर्ने, साबुन पानीले हात धुने जस्ता उपाय अपनाइरहेका छन् । तर विज्ञले कोरोना संक्रमणबाट बच्न यी सावधानीले...

दशै‌ं मानेर फर्किनुभयो ? अब यस्ता सावधानी अपनाउनुस् (भिडियोसहित)

१४ कात्तिक, २०७७ काठमाडौं । पोहोर परारको तुलनामा यो वर्ष दशैंमा आवतजावतमा कमी भए पनि टीका थाप्नकै लागि एक ठाउँबाट अर्को ठाउँ जाने व्यक्तिको संख्या उल्लेख्य रह्यो । दशैंमा टीका थाप्न घर परिवार र नातागोताकोमा गएकाहरु दशैं सकिएसँगै काममा...

कोरोना कहरमा कतै जाँदै हुनुहुन्छ ? यस्ता छन् तपाईँले अपनाउनुपर्ने सावधानी (भिडियोसहित)

२५ असोज, २०७७ काठमाडौं । अहिले समुदायस्तरमा नै कोरोना संक्रमण फैलिएको छ । कोरोनाबाट आफू र आफ्नो परिवारलाई जोगाउन अझै धेरै सावधानी अपनाउनु पर्ने बेला आएको छ । तर चाडपर्व नजिकिएसँगै विना सावधानी आवातजावत बाक्लिँदा कोरोना कहरले पार्ने प्रभाव...

सावधानी नअपनाए कोरोना झन फैलने स्वास्थ्य मन्त्रालयको चेतावनी

५ असोज, २०७७ काठमाडौं । सरकारले जनस्वास्थ्यको मापदण्ड पालना नभएकाले काठमाडौं लगायतका शहरी क्षेत्रमा संक्रमण नियन्त्रणमा आउन नसकेको बताएको छ । स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा सार्वजनिक यातायात खुलेकाले थप सावधानी नअपनाए संक्रमण अझै बढ्ने चेतावनी दिएको छ ।...

ध्यान दिनुस्, सावधानी अपनाए कोरोनाबाट हुने मृत्युबाट बाँच्न सकिन्छ (भिडियोसहित)

२७ साउन, २०७७ काठमाडौं । केही हप्तायता कोरोनाका कारण मृत्यु हुनेको संख्या बढेसँगै सावधानी भन्दा पनि नागरिकमा त्रास बढिरहेको छ । यो अवस्थामा नागरिकले सावधानी अपनाए कोरोनाका कारण हुने मृत्युमा कमि ल्याउन सकिन्छ । ‘मास्क लगाउनुहोस्, आवश्यक कामबाहेक बाहिर...