साझा

साझा यातायातद्वारा विद्युतीय बस खरिदका लागि टेन्डर आव्हान

१३ चैत २०७७ काठमाडौं । साझा यातायातले विद्युतीय बस किन्ने गरी टेन्डर आह्वान गरेको छ । आज बोलपत्र आह्वान गर्दै साझा यातायातले ४० वटा बस किन्न प्रक्रिया अघि बढाएको हो । साझाले यही टेन्डरबाट थप २० प्रतिशत रकम खर्चेर...

विद्युतीय बस खरिद प्रक्रिया अघि बढाउने साझा यातायातको तयारी

१० फागुन २०७७ काठमाडौं । साझा यातायातले विद्युतीय बस खरिद प्रक्रिया अघि बढाउने भएको छ । डेढ वर्षअघि रोकिएकै अवस्थाबाट साझाले विद्युतीय बस किन्ने प्रक्रिया अघि बढाउने भएको हो । सरकारले फिर्ता लिएको ३ अर्ब रुपैयाँ फेरि साझालाई नै...

विवेकशील साझाको भ्यालेन्टाइन डे: ओली होइन, विधिविधान आइ लभ यु (भिडियो रिपोर्टसहित)

२ फागुन २०७७ काठमाडौं । राज्यसञ्चालन व्यवस्थाप्रति व्यंग्य गर्दै विवेकशील साझा पार्टीका युवायुवतीले आज भ्यालेन्टाइन डे मनाएका छन् । ललितपुरको कृष्ण मन्दिर प्राङ्गणमा उपस्थित विवेकशील साझा पार्टीका युवायुवतीले प्रधानमन्त्री केपी ओलीलाई विधिविधान अनुसार चल्न पनि सचेत गराए । उनीहरुले...

विद्युतीय बस किन्ने जिम्मा फेरि साझालाई नै दिने सरकारको तयारी

२८ माघ २०७७ काठमाडौं । सरकारले विद्युतीय बस किन्न फेरि साझा यातायातलाई नै जिम्मा दिने तयारी गरेको छ । सरकारले शेयरको रुपमा ३ अर्ब नै साझासँग रहने र उसले क्षमता अनुसार खर्च गर्दै जानसक्ने गरी अख्तियारी दिने योजना बनाएको...

विवेकशील साझा पार्टीले गर्‍यो राजनीतिक संवाद समिति गठन

२९ पुस २०७७ काठमाडौं । विवेकशील साझा पार्टीले विभिन्न दल, समूह, अभियान र व्यक्तिसँग सम्भावित एकता, सम्मिलन र सहकार्यको अन्वेषण तथा वार्ता गर्न राजनीतिक संवाद समिति गठन गरेको छ । पार्टी केन्द्रीय समितिको बैठकले नेतृत्वमा पुगेर सुसंस्कार र सुशासनद्वारा...

साझा प्रतिवेदन बनाउन अध्यक्षद्वयलाई मुख्यमन्त्री पोखरेलको आग्रह

१३ मंसिर, २०७७ काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठकको पूर्वसन्ध्यामा स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले साझा प्रतिवेदन बनाउन अध्यक्षद्वयलाई आग्रह गर्नुभएको छ । मंसिर ३ गतेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डको एकल प्रतिवेदन आएलगत्तै साझा दस्तावेजको...

आजदेखि लामो दूरीमा साझा यातायात सञ्चालनमा आउँदै, भाडा दोब्बर

७ असोज, २०७७ काठमाडौं । आजदेखि साझा यातायातले लामो दूरीका गाडी सञ्चालनमा ल्याउने भएको छ । दशैंमा घरजाने यात्रुहरुको सहजताका लागि लामो दुरीका गाडी संचालन गर्न लागिएको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो । आजदेखि...

भोलिदेखि लामो दूरीको साझा बस सञ्चालन हुने

६ असोज, २०७७ काठमाडौं । साझा यातायातले भोलिदेखि लामो दूरीका बस चलाउने भएको छ । चैत ११ गतेदेखि बन्द लामो दुरीका बस भोलिदेखि सञ्चालन गर्न लागिएको साझाले जानकारी दिएको हो । साझाका अनुसार भोलिदेखि काठमाडौं–बुटवल–भैरहवा–सुनौली र काठमाडौं–पोखरा–कुस्मा–बाग्लुङ रुटमा बस...

निषेधाज्ञाको स्वरुपबारे छलफल, साझा धारणा बनाउने प्रयास, लम्बिएला निषेधाज्ञा ?

१६ भदौ, २०७७, काठमाडौं । काठमाडौँ उपत्यकाको तीन जिल्लामा जारी निषेधाज्ञालाई कुन स्वरुपमा लैजाने भन्ने विषयमा छलफल शुरु भएको छ । निषेधाज्ञाको बारेमा उपयुक्त निर्णय गर्न काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, उद्योग बाणिज्य...

साझा यातायातले आजबाट उपत्यकाका ८ वटा रुटमा बस संचालन गर्ने

१ साउन, २०७७ काठमाडौं । साझा यातायातले आजदेखि सेवा थाल्ने भएको छ । साझाका २६ वटा बसले ८ वटा रुटमा सेवा दिने साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्दराज पाण्डेयले जानकारी दिनुभयो । संकटको समय भएकाले सेवालाई प्राथमिकता दिएर पुराना...