साइकल

पर्यटन व्यवसायलाई प्रवर्द्धन गर्न टुर दि ठाकुरद्वारा साइकल यात्रा (भिडियो रिपोर्टसहित)

२३ माघ २०७७ काठमाडौं । कोरोना संक्रमणका कारण थला परेको पर्यटन व्यवसायलाई साइकिलिङमार्फत प्रवर्द्धन गर्ने उद्देश्यले नेपालगन्जबाट टुर दि ठाकुरद्वारा साइकल यात्रा शुरु भएको छ । नेपालगन्जबाट १ सय ५० जना साइकल यात्री बाँके र बर्दियाका पर्यटकीय गन्तब्य हुँदै...

बालिका शिक्षालाई प्रोत्साहन गर्न कपिलवस्तुमा बालिकालाई साइकल (भिडियो रिपोर्टसहित)

१० माघ २०७७ कपिलवस्तु । बालिका शिक्षालाई प्रोत्साहन गर्न कपिलवस्तु नगरपालिका वडा नम्बर २ ले विद्यालय पढ्दै गरेका २५ बालिकालाई साइकल उपहार दिएको छ । सामुदायिक विद्यालयमा उच्च शिक्षा अध्ययनरत २५ जना गरिब, दलित, जेहेन्दार र मुस्लिम छात्रालाई साइकल...

लिगलिगे साइकल दौड फागुन ७ गते

१९ पुस २०७७ काठमाडौं । लिगलिगकोटको इतिहास तथा मौलिक संस्कृतिको जगेर्ना, वातावरणमैत्री साइकल संस्कारको विकास र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित प्रथम ‘लिगलिगे साइकल दौड’ प्रतियोगिताको आयोजना हुने भएको छ । लिगलिग भिलेज स्पोर्ट्सले गोरखाको पालुङटार नगरपालिका २ लिगलिगकोटमा प्रथम...

पर्यटन प्रवर्द्धनका लागि महाकाली-मेची साइकल यात्रा (भिडियोसहित)

४ मंसिर, २०७७ नेपालगञ्ज । कोरोना संक्रमणका कारण थला परेको पर्यटन व्यवसाय साइक्लिङमार्फत प्रवर्द्धन गर्ने उद्देश्यले एउटा टोली महाकाली–मेची साइकल यात्रामा छ । विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वमा साइकल प्रेमी पर्यटन व्यवसायीले नेपाल साइकल उत्सव यात्रा गरिरहेका छन्...

सप्तरीमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

१० कात्तिक, २०७७ सप्तरी । सप्तरीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको कंचनरुप नगरपालिका वडा नम्बर ८ स्थित पूर्व पश्चिम राजमार्गमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको...

ठेलागाडा र साइकलमा ब्यापार गर्न रोक, भारतबाट आउनेले दश नाका मात्रै प्रयोग गर्न पाउने मन्त्रिपरिषदको निर्णय

२७ साउन, २०७७, काठमाडौं । सरकारले १० वटा अन्तर्राष्ट्रिय स्थलगत सीमा नाकाबाट मात्रै नेपाल प्रवेश गर्न पाउने निर्णय गरेको छ । नेपाल सकरार मन्त्रिपरिषद्को २०७७ जेठ १२ गतेको निर्णयबाट २० वटा सीमा नाकाबाट नेपाल प्रवेश गर्न पाउने व्यवस्था गरेको...

वीरगञ्ज नाकाबाट चार सय बढी नेपाली नेपाल भित्रिए

वीरगञ्ज । भारतका विभिन्न स्थानबाट भारतीय सीमावर्ती नाका रक्सौलमा आइपुगेका नेपाली आज स्वदेश प्रवेश गरेका छन् । सीमावर्ती रक्सौलको क्वारन्टिनमा रहेका करिब चार सयजनालाई आज पर्सा प्रशासनले आज भित्र्याएको हो । भारतमा रोजगारदाताले निकालेपछि स्वदेश फर्कनुको विकल्प नभएको उनीहरुले...