सहर

काठमाडौं उपत्यका आज पनि विश्वकै प्रदुषित सहरको सूचीको पहिलो नम्बरमा

२४ चैत २०७७ काठमाडौं । काठमाडौं उपत्याका आज पनि विश्वकै प्रदूषित सहरको सूचीमा एक नम्बरमै रहेको छ। हिजो पनि एक नम्बरमै थियो। केही दिन कम देखिएको प्रदूषण हिजोदेखि फेरि ह्वात्तै बढेर गएको हो । प्रदूषण बढेपछि घाम नलाग्ने, चिसो...

दाङको गढवामा नयाँ सहर, खुसी यसरी निराशामा बद्लिँदै (भिडियो रिपोर्टसहित)

४ चैत २०७७ दाङ । दाङको गढवा गाउँपालिकामा नयाँ शहर कार्यक्रम लागू भएको २ वर्ष पूरा भएको छ । तर यो अवधिमा नयाँ शहरको अनुभूति हुने गरी उल्लेखनीय काम भने हुन सकेको छैन । नयाँ शहर कार्यक्रममा दाङको गढवा...

जातीय विभेदः गाउँमा धेरै, सहरमा झनै यस्तो भयावह (भिडियो रिपोर्टसहित)

१८ फागुन २०७७ काठमाडौं । समाजकै विभिन्न तह र तप्कामा जातीय भेदभावले जरा गाडेको छ । नेपालमा जातका आधारमा हुने विभेद भयावह छ । जातका आधारमा हुने विभेद अन्त्यका लागि सबैतिरबाट प्रयास गर्नुपर्ने खाँचो देखिएको छ । करुना विश्वकर्मा...

कौसी खेतीः सहरमा जग्गा नहुनेका लागि आम्दानीको स्रोत (भिडियो रिपोर्टसहित)

१५ फागुन २०७७ रुपन्देही । पछिल्लो समय शहरी क्षेत्रमा कौसी खेती गर्ने बढ्दै गएका छन् । शहरी क्षेत्रमा खेतीका लागि जग्गा नपाइने हुँदा घरको छत नै खेतीका लागि उपयोग हुन थालेको छ । रुपन्देहीमा पनि कौशी खेतीतिर आकर्षण बढ्न...