Main News
काठमाडौं सहर, जहाँ सडकका पेटी नै हराउँछन् (भिडियो रिपोर्टसहित)
२०७९ असोज १६ गते २१:१४
१६ असोज २०७९ काठमाडौं । सडक निमार्णसँगै यात्रुको सहजताका लागि व्यवस्थित सडकपेटी पनि बनाइनुपर्छ । सडक पेटीको अभावमा पदैल यात्रुलाई हिडडुल गर्न असहज मात्र हुदैँन दुर्घटनाको जोखिम पनि बढ्ने गरेको छ ।
व्यवस्थित सहरीकरणमा सरोकारवालाले ध्यान दिन नसक्दा देशकै राजधानी समेत रहेको काठमाडौं महानगरको हालत पनि उस्तै छ । काठमाडौं सहरका केही यस्ता सडक छन् जहाँ न पैदल यात्री मैत्री छ न यातायात नै सहज गुड्न सक्छन् ।
प्रतिक्रिया