
अब लाइनबाट होइन अनलाइनबाटै सरकारी सेवा : मन्त्री गुरुङ
२ माघ २०७७ काठमाडौं । सरकारले आफ्नो सेवा छिटोछरितो र प्रभावकारी बनाउन भन्दै नागरिक एप सार्वजनिक गरेको छ । सिंहदरबारमा आज पत्रकार सम्मेलन गरी सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नागरिक एप शुभारम्भ गर्नुभयो । नेपाल सरकारबाट प्रदान गरिने...