अन्तर्वार्ता
नेपालका सरकारी वेबसाइटमा किन सँधै समस्या ?(भिडियो कुराकानी)
२०७९ माघ १५ गते २०:२८
१५ माघ २०७९ काठमाडौं । शनिबार सरकारको केन्द्रीय डाटा सेन्टरमा साइबार आक्रमण भयो । जसका कारण करिब चार सय सरकारी बेवसाइट डाउन भए ।
पछिल्लो समय कहिले सर्भर डाउन गराएर सेवा प्रभावित बनाउने त ह्याक गरेर डेटा चोरी गर्ने प्रयास भइरहेका छन् । आजको तीन मिनेटमा हामीले सर्भर डाउन हुनु र ह्याक हुनुमा के फरक छ, हाम्रा सरकारी बेवसाइट कति सुरक्षित छन् भन्ने विषयमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्रवक्ता रमेश प्रसाद पोखरेलसँग कुराकानी गरेका छौं ।
प्रतिक्रिया