
आणविक सम्झौतालाई इरानले हल्का रुपमा लिएको युपियन राष्ट्रहरुको आरोप
१ फागुन २०७७ काठमाडौ । विश्व शक्ति राष्ट्र र इरानबीच भएको आणविक सम्झौतालाई इरानले हल्का रुपमा लिएको युरोपियन शक्तिराष्ट्रहरुले आरोप लगाएका छन् । सन् २०१५ मा भएको सम्झौतालाई इरानले हल्का रुपमा लिएको बेलायत, फ्रान्स र जर्मनीको भनाइ छ ।...