
उद्योगी व्यवसायीले अर्थमन्त्रीसँग के भने ? (भिडियोसहित)
२७ मंसिर, २०७७ काठमाडौं । कोरोना महामारीका कारण देशको अर्थतन्त्र खस्किएको छ । सरकारले कोरोना कहरका कारण समस्यामा परेका क्षेत्रलाई लक्षित गरेर प्याकेज ल्याएको भन्दै यसबाट अधिकतम फाइदा लिन सुझाव दिँदै आएको छ । तर उद्योगी व्यवसायीले भने सरकारसँग...