Main News

चर्को ब्याजविरुद्ध झापामा व्यवसायीले गरे प्रदर्शन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ कार्तिक २२ गते १४:३१
चर्को ब्याजविरुद्ध झापामा व्यवसायीले गरे प्रदर्शन (भिडियो रिपोर्टसहित)

२२ कात्तिक २०७९ झापा । झापाका उद्योगी व्यवसायीले बैंक तथा वितीय संस्थाले चर्को ब्याज लिएकोविरोधमा दबाबमूलक शान्तिपूर्ण विरोध कार्यक्रम गरेका छन् ।

झापाको सदरमुकाम चन्द्रगढीमा उद्योग व्यवसायी तथा उद्योग वाणिज्य संघसंस्थाहरुले र्‍यालीसहित प्लेकार्ड बोकेर जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल राष्ट्र बैंक, प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएका छन ।

बैंकहरुले आफुखुशी ब्याजदर वृद्धि गर्दा पनि सरकार टुलुटुलु हेरेर बसिरहेको व्यावसायीको गुनासो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *