विभाग

पुरातत्व विभागप्रति काठमाडौं महानगरपालिकाका मेयरको यस्तो आक्रोश

१६ फागुन २०७७ काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य पुरातत्व विभागप्रति आक्रोसित हुनुभएको छ । आज सेतो मछिन्द्रनाथ मन्दिरको संरक्षण तथा प्रवलीकरणका लागि शिलान्यास समारोहमा बोल्दै मेयर शाक्यले पुरातत्व विभागका कारण सम्पदाहरुको पुनर्निर्माणका क्रममा विवाद हुने गरेको बताउनुभएको...

औषधि विभागका अधिकृत घुससहित पक्राउ

१४ फागुन २०७७ मोरङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्यरत एक अधिकृतलाई घुसको रकमसहित बिहीबार पक्राउ गरेको छ । आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले विभागका अधिकृत सरोज सुवेदीलाई रु दुई लाख घुसको...

औषधि व्यवस्था विभागले ल्यायो औषधि वा खोपको आपतकालीन प्रयोगसम्बन्धी संहिता

२६ माघ २०७७ काठमाडौं । औषधि व्यवस्था विभागले औषधि वा खोपको आपतकालीन प्रयोगसम्बन्धी संहिता ल्याएको छ । महामारीको रुपमा फैलिएको सङ्क्रामक रोगको रोकथाम, नियन्त्रण वा निर्मुल गर्न विश्व स्वास्थ्य संगठनमा सूचीकृत भएका वा सम्बन्धित मुलुकको औषधि नियामक निकायले दर्ता...

अनुसन्धान विभागका सहायक सूचकको हत्यामा संलग्न सात जना पक्राउ

२१ माघ २०७७ बाँके । बाँकेमा प्रहरीले राष्ट्रिय अनुसन्धानका सहायक सूचक प्रवीन थापा मगरको हत्यामा संलग्न भएको अभियोगमा ७ जनालाई पक्राउ गरेर आज सार्वजनिक गरेको छ । प्रवीनको हत्या भएको १८ दिनपछि बाँके प्रहरीले हत्यामा संलग्नलाई पत्रकार सम्मेलन गरेर...

होप इन्टरनेशनल म्यानपावरमा विभागको छापा, कतारका लागि अन्तर्वार्ता लिँदै गरेको फेला

९ मंसिर, २०७७ काठमाडौं । वैदेशिक रोजगार विभागले लैनचौरस्थित होप इन्टरनेसनल म्यानपावरमा छापा मारेको छ । पूर्व श्रमस्वीकृति नलिएरै कतार पुलिसका लागि अन्तर्वार्ता लिइरहेको सूचनाका आधारमा विभागको टोलीले म्यानपावरमा आज छापा मारेको हो । टोलीले म्यानपावरका केही कागजात नियन्त्रणमा...

देशभर अत्यावश्यक औषधि अभाव छैन : विभाग

१० भदौ, २०७७ काठमाडौं । औषधि व्यवस्था विभागले अहिले देशभरी नै अत्यावश्यक औषधिको अभाव नरहेको स्पष्ट पारेको छ । तेस्रो देशबाट आयात गर्नुपर्ने केही औषधि समयमा ढुवानी हुन नसक्दा समस्या देखिए पनि अभाव नरहेको विभागको भनाइ छ । देशका...

सभापति देउवाद्वारा थप १० वटा विभागमा प्रमुख, उपप्रमुख, सचिव र सदस्य मनोनित

२६ साउन, २०७७ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थप १० वटा विभागहरुमा प्रमुख, उपप्रमुख, सचिव र सदस्यहरु मनोनित गर्नुभएको छ । सभापति देउवाले कांग्रेसको विधान २०१७ को धारा २५ ९९० बमोजिम मनोनित गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद...

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्वारा फर्म दर्ता बन्द

२५ साउन, २०७७ काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले फर्म दर्ताको काम बन्द गरेको छ । फर्म दर्ताका कारण भिडभाड भएको र कोरोना भाइरसको संक्रमणको जाखिम बढेको भन्दै विभागले नयाँ प्राइभेट र साझेदारी फर्म दर्ता बन्द गर्ने...