राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आज दुई अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै

१३ पुस २०७७ काठमाडौं । नेपाल राष्ट्र बैंकले आज रु दुई अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बोलकबोल प्रक्रियाका माध्यमबाट सो परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । बैंकका अनुसार...

राष्ट्र बैंकले आज बोलकबोलबाट ५० अर्ब निक्षेप सङ्कलन गर्ने

१७ मंसिर, २०७७ काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ५० अर्ब बराबरको निक्षेप बोलकबोल प्रक्रियाबाट सङ्कलन गर्नेभएको छ । आज केन्द्रीय बैंकले उक्त परिमाणको निक्षेप बोलबकोल प्रक्रियाका माध्यमबाट सङ्कलन गर्न लागेको जनाएको छ । बैंकले सार्वजनिक गरेको सूचनाअनुसार ब्याजदरसमेत...

राष्ट्र बैंकले रु १५ अर्बको ट्रेजरी बिल बिक्री गर्ने

७ मंसिर, २०७७ काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार रु १४ अर्ब ८१ करोड ३२ लाख बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागेको हो । राष्ट्र...

कर्णालीमा मनपरी शुल्क असुल्ने बैंकविरुद्ध राष्ट्र बैंक आक्रामक (भिडियोसहित)

२३ कात्तिक, २०७७ सुर्खेत । कर्णाली प्रदेशमा सेवाग्राहीबाट मनपरी व्याज र हर्जना असुल्दै आएका बैंकक तथा वित्तीय संस्थाले सेवाग्राहीलाई क्षतिपूर्ति तिर्न थालेका छन् । कर्णालीमा राष्ट्र बैंकको सक्रियताले बैंक तथा वित्तीय संस्थाले सेवाग्राहीबाट मनपरी रुपमा असुलेको रकम फिर्ता गराउन...

बैंक तथा वित्तीय संस्थालाई थप शाखा खोल्न राष्ट्र बैंकको निर्देशन

८ भदौ, २०७७ काठमाडौं । सीमित संख्यामा खुलेका शाखामा सेवाग्राहीको भीड देखिएपछि राष्ट्र बैंकले थप शाखा खोल्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै ५० जना कर्मचारी राखेर आवश्यकता अनुसार थप...

राष्ट्र बैंक ४ अर्ब २३ करोड बराबरको ट्रेजरी बिल जारी गर्दै

८ भदौ, २०७७ काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ४ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दैछ । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको स्रोत जुटाउन भन्दै राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्न आज बोलकबोल आह्वान गर्न लागेको...

कर्मचारीका कोरोना देखिएपछि राष्ट्र बैंकका गभर्नर क्वारन्टिनमा

१ भदौ, २०७७ काठमाडौं । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी क्वारन्टिनमा बस्नुभएको छ । राष्ट्र बैंकका ३ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि गभर्नर अधिकारी घरमै क्वारन्टिनमामा बस्नु भएको हो । क्वारन्टिनमा बसेपनि घरबाटै नियमित...

बैंक तथा वित्तीय संस्थालाई पुनर्कर्जाका लागि राष्ट्र बैंकद्वारा आवेदन माग

१ भदौ, २०७७ काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई दिने भनिएको पुनर्कर्जाका लागि आवेदन प्रस्ताव मागेको छ । राष्ट्र बैंकले सूचना निकालेर एकमुस्ट रूपमा प्रदान हुने पुनर्कर्जाका लागि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीसँग प्रस्ताव...

लघुवित्तलाई मर्जरमा जान राष्ट्र बैंकको प्रोत्साहन (भिडियोसहित)

१४ साउन, २०७७ काठमाडौं । चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत वाणिज्य बैंकलाई मर्जरलाई जान बाध्य नगरेको राष्ट्र बैंकले लघुवित्तको मर्जरलाई भने प्रोत्साहन गर्ने गरी प्याकेज ल्याएको छ । राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयनका लागि एकिकृत निर्देशन जारी गर्दै लघुवित्त...

भोलि शनिबार पनि बैंकहरु खुला राख्न राष्ट्र बैंकको निर्देशन

२६ असार, २०७७ काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि शनिबार पनि बैंकहरू पूर्णकालीन रुपमा खुला राख्न निर्देशन दिएको छ । क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले असार मसान्तसम्म शनिबार तथा सार्वजनिक बिदामा समेत शाखा...