
भारतको राजधानी दिल्लीमा विशाल ट्रयाक्टर जुलुस, एक जनाको मृत्यु
१३ माघ २०७७ नयाँ दिल्ली । भारतमा आन्दोलनरत किसानले गणतन्त्र दिवसको अवसर पारेर राजधानी दिल्लीमा आज विशाल ट्रयाक्टर जुलुस निकालेका छन् । आन्दोलनरत किसान र प्रहरीबीच झडप भएको छ । कृषि कानूनको विरोधमा आन्दोलनरत किसान हजारौं ट्रयाक्टरसहित दिल्ली प्रवेश...