Main News
राजधानी सर्दा कर्मचारीलाई समस्या (भिडियो रिपोर्टसहित)
२०७९ फागुन ९ गते १७:१७
९ फागुन २०७९ दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरी सरे पनि प्रदेश प्रमुखको कार्यालय भने बुटवलमा छ ।
प्रदेशमा नियुक्त हुने मुख्यमन्त्री, मन्त्रीको पद तथा गोपनियताको शपथ कहिले स्थायी राजधानी देउखुरी त कहिले बुटवलमा हुँदै आएको छ । मनलाग्दी ढंगले शपथ भइरहँदा कर्मचारीलाई कार्यक्रमको व्यवस्थापन गर्न पनि समस्या हुने गरेको छ ।
प्रतिक्रिया