रणनीति

नयाँ सत्ता समीकरणका लागि यस्तो छ नेपाल–खनाल समूहको रणनीति

२९ वैशाख २०७८ काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूहले परिस्थिति हेरेर भावी सत्तासमीकरणबारे थप निर्णय लिने भएको छ । नेपाल–खनाल समूहको हिजो झण्डै चार घण्टा भएको भर्चुअल छलफलले परिस्थिति हेरेर निर्णय लिने निष्कर्ष निकालेको हो । परिस्थिति...

लुम्बिनी प्रदेशमा राजनीतिक संकट गहिरिँदै, दलहरु आआफ्नै रणनीतिमा

१९ वैशाख २०७८ काठमाडौं । लुम्बिनी प्रदेशमा राजनीतिक संकट गहिरिँदै गएको छ । राजनीतिक घटनाक्रम नाटकीय ढंगले फेरिँदै गएपछि लुम्बिनीमा संकटमा बढेको छ । अविश्वास प्रस्ताव औचित्यहीन बनाएर आफ्नो नेतृत्वमा एकल बहुमतको सरकार बनाउने मुख्यमन्त्री पोखरेलको प्रयासमा झड्का लागेको...

थप नयाँ रणनीति बनाउन नेकपा एमाले नेपाल–खनाल समूह छलफलमा

१५ वैशाख २०७८ काठमाडौं । थप रणनीति बनाउन नेकपा एमालेको नेपाल खनाल–समूहको स्थायी समिति बैठक बसिरहेको छ । कलंकीको एक पार्टी प्यालेसमा बैठक बसिरहेको हो । बैठकमा आगामी रणनीति र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ । पार्टी अध्यक्ष...

ओलीविरुद्ध नेपाल–खनाल समूहको यस्ता छन् तीन रणनीति

१८ चैत २०७७ काठमाडौं । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले शीर्ष नेतामाथि नै कारबाही शुरु गरेपछि एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहले ओलीविरुद्ध एकैसाथ तीन रणनीति अगाडि सारेका छन् । आफ्नो स्वार्थका लागि देश, जनता र...

यस्तो छ सत्तामा टिकिरहने प्रधानमन्त्री ओलीको रणनीति (भिडियो रिपोर्टसहित)

१६ फागुन २०७७ काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पदमा कायम रहन हरसम्भव प्रयास गरिरहनुभएको छ । त्यसका लागि प्रचण्ड नेपाल समूहलाई अफ्ठेरो हुने गरी गरी विभिन्न रणनीतिमा प्रधानमन्त्रीले काम अघि बढाएको देखिन्छ । प्रधानमन्त्रीको पहिलो रणनीति–आफैँ टिक्ने प्रधानमन्त्री केपी...

मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्तावका लागि पेस भएपछि रणनीति बनाउन जुट्यो कांगेस

९ माघ २०७७ काठमाडौं । बागमती प्रदेश सभामा मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध अविश्वास प्रस्ताव छलफलका लागि पेस भए पछि नेपाली कांग्रेस पनि रणनीति बनाउन जुटेको छ। सभापति शेरबहादुर देउवाले बुढानिलकण्ठस्थित आफ्नै निवासमा आज बरिष्ठ नेता रामचन्द्र पौडेल र बागमती प्रदेशका...

निर्णायक भनिएको नेकपा सचिवालय बैठक आज, दुवै पक्ष आआफ्नै रणनीतिमा

२० मंसिर, २०७७ काठमाडौं । निर्णायक हुने भनिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । सहमतिका लागि तीन दिन बैठक स्थगित गरे पनि विना सहमति बैठक बस्न लागेको हो । दुवै पक्षका आ–आफ्ना अडानकाबीच सहमति खोज्न...

सचिवालय बैठकको पूर्वसन्ध्यामा नेकपा नेताहरु गुटगत रणनीति निर्माणमा व्यस्त

१५ मंसिर, २०७७ काठमाडौं । सत्तारुढ नेकपाका नेताहरु सचिवालय बैठकको पूर्वसन्ध्यामा गुटगत रणनीति बनाउन व्यस्त छन् । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सचिवालय बैठकमा पेस भएका सबै पत्र र प्रस्ताव स्थायी...

प्रधानमन्त्री ओलीले तल्लो तहसम्म गुट संक्रिय पारेपछि प्रचण्ड पक्ष काउन्टर रणनीतिमा

८ मंसिर, २०७७ काठमाडौं । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर आफ्नो गुट सक्रिय पारेको आँकलनसहित कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षले पनि तल्ला तहसम्मको काउण्टर रणनीति तयार पारेको छ। प्रचण्डले कात्तिक २८ गतेको सचिवालय बैठकमा पेस...

आफ्नालाई च्याप्ने विरोधीलाई सेक्ने प्रधानमन्त्रीको रणनीति (भिडियोसहित)

२० साउन, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली कोरोना संक्रमणलाई लिएर विरोधीमाथि खनिनु भएको छ । कोरोना संक्रमण न्यूनिकरणका लागि आवश्यक सहयोग नपाएको गुनासो गर्ने ओलीले आफ्नो पक्षमा जुलुसै निस्किए पनि त्यसलाई भने अनदेखा गर्दै आउनु भएको छ...