
युरोपा लीग फूटबलको प्रि–क्वाटरको अन्तिम १६ को ड्र सार्वजनिक
१५ फागुन २०७७ काठमाडौं । युरोपा लीग फूटबलको प्रि–क्वाटरको अन्तिम १६ को ड्र सार्वजनिक भएको छ । युरोपा लीगले गएराति प्रि–क्वाटरको अन्तिम १६ को ड्र सार्वजनिक भएको हो । तालिका अनुसार इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड र इटालियन क्लब एसी...