खेलकूद

युरोपा लीग फूटबलमा म्यानचेस्टर युनाइटेडको शानदार जित

हिमालय टिभी
२०७७ फागुन ७ गते ८:३३
युरोपा लीग फूटबलमा म्यानचेस्टर युनाइटेडको शानदार जित

७ फागुन २०७७ काठमाडौं । युरोपा लीग फूटबलको अन्तिम ३२ को खेलमा म्यानचेस्टर युनाइटेडले शानदार जीत निकालेको छ ।

गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले रियल सोसिडाडलाई ४–० ले हरायो । म्यान्युका लागि खेलको २७ र ५७ औं मिनेटमा ब्रुनोले गोल गरे ।

६४ औं मिनेटमा रासफोर्ड र ९० औं मिनेटमा जेम्सले गोल गरेसँगै म्यान्युले शानदार जीत निकालेको हो ।

अर्को खेलमा बेन्फिकाले आर्सनललाई ११ गोलको बराबरीमा रोक्यो । यस्तै लेस्टर सिटफलाई स्लोभिया प्रागले गोलरहित बराबरीमा रोक्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्