
युएईमा पछिल्लो पाँच महिनामा १ सय १० जना नेपालीले ज्यान गुमाए
२९ साउन, २०७७ काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) मा पछिल्लो पाँच महिनाको अवधिमा एक सय १० जना नेपालीले ज्यान गुमाएका छन् । मार्च ११ यता एक सय दश जना नेपालीले ज्यान गुमाएको आबुधाबीस्थित नेपाली दूतावासको तथ्यांक छ ।...