खेलकूद

नेपाल र युएई भिड्दै

हिमालय टिभी
२०७९ फागुन २८ गते ९:१२
नेपाल र युएई भिड्दै

२८ फागुन २०७९ काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले आज नेपालले युएईसँग प्रतिष्पर्धा गर्दैछ ।

खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा बिहान ९ः३० बजेबाट शुरु हुनेछ ।

पहिलो खेलमा जित हात पारेको नेपालले आजको खेलमा पनि जितको खोजिमा हुनेछ । पहिलो खेलमा नेपालले पपुवान्युगिनी (पीएनजी) लाई पराजित गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *