मेस्सी

मेस्सी बार्सिलोनामै रहने मौखिक सहमति

३१ असार २०७८ काठमाडौं । लियोनल मेस्सीले बार्सिलोनामै रहने भएका छन् । ३४ वर्षीय मेस्सीले सन् २ हजार २६ सम्म बार्सिलोनामै बस्ने गरी नयाँ सम्झौता गर्ने भएका हुन् । नयाँ सम्झौताका लागि मेस्सी र बार्सिलोनाबीच मौखिक सहमति भइसकेको बताइएको...

बार्सिलोनाका कप्तान मेस्सीलाई सम्झौता थप गर्न प्रस्ताव

१४ जेठ २०७८ काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले कप्तान लियोनल मेस्सीलाई सम्झौता थप गर्नका लागि प्रस्ताव गरेको छ । बार्सिलोनाले मेस्सीलाई औपचारिक रुपमा नवीकरणका लागि प्रस्ताव गरेको स्पेनिस पत्रिका मार्काले जनाएको छ । तर, मेस्सीले सम्झौता नविकरणबारे क्लबलाई कुनै...

मेस्सीको कीर्तिमानी खेलमा बार्सिलोनाको शानदार जित

९ चैत २०७७ काठमाडौं । कप्तान लियोनल मेस्सीको कीर्तिमानी खेलमा बार्सिलोनाले शानदार जित निकालेको छ । क्लबबाट सर्वाधिक खेलमा सहभागी हुने खेलाडी बनेका मेस्सीको दुई गोलको मद्दतमा बार्सिलोनाले रियल सोसिडाडलाई ६–१ ले पराजित गरेको हो । मेस्सीले जावीको कीर्तिमान...

मेस्सी र स्वारेज फेरी एउटै क्लबमा खेल्दै !

१९ पुस २०७७ काठमाडौं । बार्सिलोनाका सुपरस्टार लियोनल मेस्सीको क्लबसँगको सम्झौता यो सिजनको अन्त्यसँगै सकिँदैछ । बार्सिलोना छोडेर मेस्सी कुन क्लबमा जालान् भन्ने कौतुहलता कायमै छ । सिजन शुरु हुनुअघि मेस्सी म्यान्चेष्टर सिटीमा जाने चर्चा चलेको थियो । तर,...

एउटै क्लबका लागि ६४४ गोल गरेर मेस्सीले तोडे पेलेको कीर्तिमान

८ पुस २०७७ काठमाडौं । अर्जेन्टिनाका फूटबल खेलाडी लियोनल मेस्सीले बार्सिलोनाका लागि ६४४ गोल गरेर नयाँ कीर्तिमान बनाएका छन् । यसका साथै उनी कुनै क्लबका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी मात्र बनेनन् सबैभन्दा बढी गोल गर्ने खेलाडीमा पेलेभन्दा...

मेस्सी र रोनाल्डोलाई पछि पार्दै लेवाण्डीस्कीले जिते फिफा ‘द बेस्ट’ अवार्ड

३ पुस २०७७ काठमाडौं । विश्व फूटबलका चर्चित दुई खेलाडी लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै रोबर्ट लेवाण्डीस्कीले फिफा ‘द बेस्ट’ अवार्ड जितेका छन् । बायर्नका लागि उत्कृष्ट प्रदर्शन गरेका पोलिस फरवार्ड लेवाण्डीस्कीले उत्कृष्ट खेलाडीको उपाधि जितेका हुन्...

रोनाल्डो भन्छन्– मेस्सीलाई कहिले पनि प्रतिद्वन्द्वीका रुपमा हेरिनँ

२४ मंसिर, २०७७ काठमाडौं । युभेन्टसका फरवार्ड क्रिष्टियानो रोनाल्डोले लियोनल मेस्सीलाई आफूले कहिले पनि प्रतिद्वन्द्वीका रुपमा नहेरेको प्रतिक्रिया दिएका छन् । पछिल्लो एक दशकभन्दा बढी समय मेस्सी र रोनाल्डोमध्ये को महान भन्ने बहस भइरहेका बेला रोनाल्डोले यो प्रतिक्रिया दिएका...

रोनाल्डो र मेस्सीसहित ११ खेलाडी फिफा द बेस्ट अवार्डका लागि मनोनयन

१० मंसिर, २०७७ काठमाडौं । स्टार फूटबल खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीसहितका ११ जना खेलाडी फिफा द बेष्ट अवार्डको मनोनयनमा परेका छन् । विश्व फूटबल महासंघ फिफाले आज सार्वजनिक गरेको वर्षको उत्कृष्ट ११ जना पुरुष खेलाडीको मनोनयनमा रोनाल्डो...

मेस्सीलाई आफ्नो मातृभूमि फर्केर बाल्यकालको क्लबमा खेल्न राष्ट्रपतिको आग्रह

१५ भदौ, २०७७, अर्जेन्टिना । अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नाण्डेजले लियोनल मेस्सीलाई आफ्नो मातृभूमि फर्किएर बाल्यकालको क्लब निवेल्स ओल्ड ब्वाइजमा खेल्न आग्रह गरेका छन् । पछिल्लो समय मेस्सीले बार्सिलोना छोड्नका लागि औपचारिक पत्र पठाएपछि मेस्सीतर्फ सबैको ध्यान केन्द्रित छ। तर,...

मेस्सीका लागि म्यानचेस्टर सिटी ५ सय मिलियन युरो तिर्न तयार

१५ भदौ, २०७७ काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीले लियोनल मेस्सीका लागि ५०० मिलियन युरो तिर्ने गरी तयारीसहितको योजना ल्याएको छ । ३३ वर्षीय मेस्सीलाई अनुबन्ध गर्ने होडमा सबैभन्दा अघि रहेको सिटीले यसका लागि पाँच वर्षे योजना समेत बनाएको...