
इन्धनमा मूल्यवृद्धिको विरोधमा आयल निगम घेराउ, अनेरास्ववियूले बुझायो ज्ञापनपत्र (भिडियो रिपोर्टसहित)
२३ चैत २०७७ काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ । निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई...