महामारी

आर्थिक वर्ष २०७७/०७८ : कोरोना महामारीका कारण विदेशी लगानी घट्यो (भिडियो रिपोर्टसहित)

९ साउन २०७८ काठमाडौं । कोरोना माहामारीका कारण गत आर्थिक वर्षमा विदेशी लगानी घटेको छ । उद्योग विभागका २०७७–०७८ मा अघिल्लो वर्षको तुलनामा उद्योगको संख्या र लगानी घटेको हो । २०७६–०७६ मा २ सय २३ विदेशी लगानीका उद्योग दर्ता...

कोरोनाभन्दा भोकको बढी चिन्ता, महामारीबीच भारत जाने नेपालीको लर्को (भिडियो रिपोर्टसहित)

८ साउन २०७८ धनगढी । कोरोना संक्रमणको दोश्रो लहरमा केही कमी आए पनि भारतमा तेश्रो लहरको संक्रमण बढिरहेकै बेला नेपालबाट रोजगारीका लागि भारत जाने बढ्दै गएका छन् । सुदूरपश्चिम प्रदेशको प्रमुख नाका गौरिफन्टामा रोजगारीका लागि भारत जाने नेपालीको लाम...

कोरोना महामारीबीच टोकियो ओलम्पिकको उद्घाटन आज हुँदै

८ साउन २०७८ टोकियो । विश्व खेलकूदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकूदको आज जापानको राजधानी टोकियोमा भव्य उद्घाटन हुँदै छ । राजधानी टोकियोमा आयोजना हुने एक विशेष कार्यक्रमका बीच  टोकियो ओलम्पिक’ औपचारिक रुपमा शुरु हुनेछ । केही खेलको...

कोरोना महामारीबीच साउदीको मक्कामा हजारौं भेला

५ साउन २०७८ साउदी अरेविया । कोरोना महामारीकाबीच हजारौं मुस्लिम तीर्थयात्री हजका लागि साउदी अरबको मक्कामा भेला भएका छन् । इस्लाम धर्मावलम्बीका लागि सबैभन्दा पवित्र स्थल मानिने मक्कामा उनीहरु हजका लागि भेला भएका हुन् । यस वर्ष झण्डै १०...

भारतमा महामारीको तेस्रो वेभको खतरा, आगामी १०० दिनमा बढी जोखिम

२ साउन २०७८ नयाँ दिल्ली । भारतको सरकारले नै कोभिड १९ को महामारीको तेस्रो लहरको खतरा रहेको सरकारले जनाएको छ । भारतको सरकारले नै भारतमा महामारीको तेस्रो वेभ आउनसक्ने बताएको हो । सरकारले नागरिकहरुलाई महामारीबाट बच्न आवश्यक सतर्कता अपनाउनुपर्नेमा...

महामारी रोकथामसँगै समृद्धिको यात्रा अघि बढिरहेको छ : प्रम ओली (Live)

२९ असार २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धैर्य, सावधानी र आत्मविश्वासका साथ कोभिड–१९ को रोकथाम र नियन्त्रणका साथै आफ्नो सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’को यात्रालाई अघि बढाएको बताउनुभएको छ । नयाँ सरकार बन्न लागेका स्थितिमा आज...

कोरोना महामारी न्युनीकरणका लागि सिंगापुरले ल्यायो यस्तो नयाँ योजना

१७ असार २०७८ सिंगापुर । कोरोनाभाइरसको महामारी न्यूनीकरणका लागि सिंगापुरले नयाँ योजना ल्याएको छ । डेल्टा भेरिएन्ट फैलिने जोखिमलाई रोक्न अन्य देशले प्रतिबन्धमा थप कडाइ गइरहेका बेला सिंगापुरले भने जनजीवन सामान्य बनाउने नयाँ योजना ल्याएको छ । सिंगापुरको तीन...

भारतमा कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी

९ असार २०७८ नयाँ दिल्ली । भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ । भारतको स्वास्थ्य मन्त्रालयले डेल्टा भाइरसको नयाँ म्युटेन्ट खतरनाक हुने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । स्वास्थ्य...

महामारी नियन्त्रणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकार

२० जेठ २०७८ काठमाडौं । सरकारले कोभिड–१९ को महामारीबाट नागरिकलाई बचाउन खोप र स्वास्थ्य सामग्रीका लागि अन्तर्राष्ट्रिय निकायसँग अपिल गरेपछि ती दात्रृ राष्ट्रहरुबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङसँग कोरोना...

महामारीसँगै आक्रमण झेल्दै छन् नेपालगञ्जका स्वास्थ्यकर्मी

१९ जेठ २०७८ राँझा । नेपालगञ्जस्थित भेरी अस्पतालको कोभिड वार्डमा काममा खटिएका चिकित्सकसहितका स्वास्थ्यकर्मीमाथि गत बिहीबार राति विरामीका आफन्तबाट आक्रमण भयो । अहिले यो घटना देशव्यापी रुपमा चर्चामा छ । भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको यो नै पहिलो घटना...