महामारी

कोरोना महामारीका बावजुद चीनको अर्थतन्त्र उकालो लाग्दै

५ माघ २०७७ बेइजिङ । कोरोना भाइरसको महामारीका बावजुद चीनको अर्थतन्त्र उकालो लागेको छ । सन् २०२० मा चीनको कुल गार्हस्थ उत्पादन दुई दशमलब तीन प्रतिशतले बढेको छ । चीनको केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको विवरण अनुसार वर्षको सुरुवातमा...

उपत्यका बासिन्दाका लागि कोरोना महामारीभन्दा वायु प्रदुषण खतरनाकः विज्ञ

२३ पुस २०७७ काठमाडौं । काठमाडौँ उपत्यकावासीका लागि कोरोना भाइरसको महामारीभन्दा वायु प्रदूषण खतरनाक रहेको विज्ञहरुले बताएका छन् । समयमै सरकारले वायु प्रदूषण कम गर्न स्पष्ट नीति र योजना नल्याए काठमाडौँ उपत्यकाको स्थिति भयावह हुने विज्ञहरुको चेतावनी छ ।...

कोरियामा कोरोनाको तेस्रो महामारीः चारभन्दा बढी भेला हुन नपाइने

८ पुस २०७७ सिउल । दक्षिण कोरियामा कोरोना प्रकोप तेस्रो पटक महामारीका रुपमा देखिन थालेपछि सरकारले सामाजिक दूरीलाई थप कडा पार्ने भएको छ । यहाँको सरकारले अबदेखि सार्वजनिकस्थलमा एकै पटक चार जनाभन्दा बढी भेला हुन नपाउने नियम लागू गरेको...

काेराेना महामारीका कारण अहिले मुलुककाे अर्थतन्त्र गम्भीर अवस्थामा (भिडियोसहित)

७ पुस २०७७ काठमाडौं । कोरोना महामारीका कारण अहिले मुलुकको अर्थतन्त्र गम्भीर अवस्थामा छ । तर समृद्धिको कार्यभारसहित नागरिकले ५ वर्षका लागि चुनेको सरकारले संसद विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेको छ । यसले कोरोनाबाट थिलथिलो बनेको अर्थतन्त्रलाई अझ...

कोरोना महामारी पीडित व्यवसायीले घोषणा गरे आन्दोलन

४ पुस २०७७ काठमाडौं । कोभिड १९ महामारीका कारण पेशा, व्यवसायमा समस्या भोगेका व्यवसायीहरु एकताबद्ध भएर आन्दोलन घोषणा गरेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ कोरोना भाईरसका कारण लकडाउन घोषणापछि पेशा, व्यवसाय धरासायी भएको र राज्यले सेवामूलक तथा...

महामारीका बेला सुदूरपश्चिममा हिंसाका घटना भयावह (भिडियोसहित)

२६ मंसिर, २०७७ धनगढी । कोरोना भाइरसको महामारीका बेलामा सुदूरपश्चिम प्रदेशमा आत्महत्या र हत्याहिंसाका घटना बढेका छन् । मानव अधिकारसम्बन्धी ऐन नियमको प्रभावकारी कार्यान्वयन गर्न सके हिंसा र हत्याका घटना न्यूनीकरण हुने अधिकारकर्मीको बुझाइ छ । गत चैतमा लकडाउन...

कोरोना महामारीसँगै बढ्यो मनोसामाजिक समस्या, यस्तो छ बच्न मनोचिकित्सकको सुझाव

२२ मंसिर, २०७७, टीकापुर । नेपालमा कोरोना सङ्क्रमणपछि भएको बन्दाबन्दीका कारण टीकापुरका मानसिंह परियार पाँच महिनादेखि राम्ररी सुत्नु भएको छैन । मानसिंहका दुई छोरा रोजगारीका सिलसिलामा विदेशमा थिए । विश्वभरि महामारीकारुपमा फैलिएको कोरानाका कारण छोराको रोजगारीसमेत गुमेपछि उहाँको भोक...

विपक्षी नेताको प्रश्न–स्वास्थ्य महामारीमा त भ्रष्टाचार गर्ने सरकारले अरुमा के गर्‍यो होला ? (भिडियोसहित)

१७ मंसिर, २०७७ पर्सा । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले वर्तमान सरकार इतिहासकै भ्रष्ट र गैरजिम्मेवार भएको आरोप लगाउनुभएको छ । वीरगंजमा आज संचारकर्मीसँग नेता महतले सरकारले स्वास्थ्य सामग्री खरिददेखि कोरोना नियन्त्रणमा समेत अनियमितता गरेको आरोप लगाउनुभयो ।...

कोरोना महामारीले वैदेशिक लगानीमा असर गरेन (भिडियोसहित)

१३ मंसिर, २०७७ काठमाडौं । कोरोना भाइरसको महामारीका कारण विश्वभर नै लगानीको वातावरण बिथोलिएको र यसले नेपाल भित्रिने वैदेशिक लगानीसमेत घटाउने धेरैको विश्लेषण थियो । तर चालु आर्थिक वर्षको पहिलो चौमासिकमा स्वीकृत वैदेशिक लगानीको आँकडाले भने वैदेशिक लगानीमा कोरोना...

कोरोना महामारीविरुद्धको लडाइँ, यस्तो छ उपचारमा संलग्न चिकित्सकको अनुभव (भिडियोसहित)

९ मंसिर, २०७७ काठमाडौं । दशैंतिहारपछि पनि कोरोना संक्रमणको दर बढ्दो छ । अस्पताल कोरोना संक्रमितले भरिएका छन् । उनीहरुको उपचारमा खटिएका चिकित्सकले के अनुभव गरिरहेका छन् त ? हामीले केही चिकित्सकसँग जान्ने प्रयास गरेका छौं– चीनको बुहानबाट शुरु...