मन्त्री

बिजुलीको महसुल घटाउनुपर्छ : मन्त्री भुसाल

१४ साउन २०७८ जनकपुरधाम । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिजुलीको महसुल घटाउनुपर्ने खाँचो औँल्याउनुभएको छ । नेकपा (माओवादी केन्द्र) धनुषा शाखाद्वारा आज आयोजित सम्मान कार्यक्रममा उहाँले आफू २० युनिटसम्म बिजुली निःशुल्क दिने पक्षमा रहेको र यसबाट एक...

ऊर्जा मन्त्रीको प्रश्न : डेडिकेटेड र ट्रंक लाइनको महसुल उठाउन कति पटक पहल भयो ?

१० साउन २०७८ काठमाडौं । सरकारले लामो समयदेखि विवादको घेरामा रहेको डेडिकेटेड र ट्रंक लाइनको महसुल उठाउन स्वयम् नेपाल विद्युत् प्राधिकरणलाई नै जिम्मेवार बनाउने भएको छ । प्राधिकरणमा आज आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्राधिकरणका जिम्मेवार...

यातायात भाडा बढ्यो, ओली सरकारको निर्णय अहिले सार्वजनिक (भिडियो रिपोर्टसहित)

३१ असार २०७८ काठमाडौं । सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धि भएको भन्दै सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको हो । यातायात व्यवस्था विभागको कार्यदलले बनाएको प्रतिवेदन...

कांग्रेस र माओवादीबाट आज दुईदुई जना मन्त्री बन्दै, कस्ले पाए कुन मन्त्रालय ?

२९ असार २०७८ काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तत्काल दुईदुई जनालाई मन्त्री बनाउने भएको छ । माओवादी केन्दैले जनार्दन शर्मा र पम्फा भुषाललाई मन्त्री बनाउने भएको हो भने कांग्रेसले बालकृष्ण खाँड र ज्ञानेन्द्रबहादुर कार्कीलाई मन्त्री बनाउने...

मन्त्रीको अभिव्यक्तिका कारण प्रदेश १ प्रदेशसभा बैठक निरन्तर प्रभावित

२० असार २०७८ काठमाडौं । प्रदेश सरकारका एक मन्त्रीले सदनमा दिएको अभिव्यक्तिका कारण प्रदेश १ को बजेट अधिवेशन निरन्तर प्रभावित भइरहेको छ । भौतिक पूर्वाधारमन्त्री अम्मिरबाबु गुरुङले सदन‌समक्ष माफी माग्नुपर्ने माग राख्दै नेकपा माओवादी केन्द्रले प्रदेशसभाको आजको बैठक पनि...

मन्त्री हटाउन माग गर्दै एमालेद्वारा कर्णाली प्रदेशसभा बैठक अवरुद्ध

१८ असार २०७८ सुर्खेत । सरकारमा सामेल आफ्ना मन्त्रीलाई हटाउन माग गर्दै नेकपा एमालेले आज पनि कर्णाली प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । बैठक सुरु हुनासाथ एमाले सांसद दानसिंह परियारले सरकारमा सामेल भएका एमालेका मन्त्रीले राजीनामा दिनुपर्ने माग गर्नुभयो...

जातीय विभेदलाई प्रश्रय दिएको आरोप लागेका मन्त्री श्रेष्ठले मागे माफी

१६ असार २०७८ काठमाडौं । जातीय विभेदलाई प्रश्रय दिएको आरोप लागेका शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले राष्ट्रिय मानव अधिकार आयोग समक्ष गल्ती महसुस भएको बताउनुभएको छ । आयोग पदाधिकारीसँगको छलफलमा मन्त्री श्रेष्ठले गल्ती गरेको महशुस भएको र आइन्दा यस्तो गल्ती...

मन्त्री कृष्णगोपाल श्रेष्ठलाई प्रधानमन्त्रीले दिए यस्तो चेतावनी (भिडियो रिपोर्टसहित)

१५ असार २०७८ काठमाडौं । जातीय विभेद गरेको आरोपमा थुनामा रहेकी सरस्वती प्रधानलाई छुटेपछि आफ्नो गाडीमा लिफ्ट दिने मन्त्री कृष्णगोपाल श्रेष्ठलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सचेत गराउनुभएको छ । प्रधानमन्त्री ओलीले मन्त्री श्रेष्ठलाई यो काम ठिक भएन भन्दै आइन्दा...

गण्डकीमा मन्त्रीहरुको कार्यविभाजन, मन्त्रिपरिषद् विस्तार अझै हुन सकेन

१२ असार २०७८ पोखरा । गण्डकी प्रदेश सरकारमा सहभागी मन्त्रीको कार्यविभाजन टुंगिए पनि मन्त्रीपरिषद् विस्तार अझै हुन सकेको छैन । जेठ २९ गते मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँगै सपथ लिएका चार जना मन्त्रीको कार्यविभजन टुङ्गिएको हो । दलहरुबीच सहमति भए...

हिरासतमा रहेकी घरबेटी छुटाउन मन्त्री गएकोमा कांग्रेसले उठायो गम्भीर प्रश्न

११ असार २०७८ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जातीय विभेदको आरोपमा हिरासतमा रहेकी घरबेटीलाई छुटाउन सरकारकै मन्त्री सहभागि हुनुले राज्यकै भूमिकामाथि गम्भीर प्रश्न उब्जिएको बताएको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले जातीय विभेदको आरोपमा हिरासतमा रहेकी काठमाडौंको बबरमहलकी...