
मन्त्रिपरिषद बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी
११ फागुन २०७७ काठमाडौं । राष्ट्रिय सुरक्षा परिषदको बैठकमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध फुकुवा र संसद विघटन सम्बन्धी मुद्दामा सर्वोच्चले फैसला गरेपछिको संभावित जोखिमका बारेमा विषयमा छलफल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा...