भ्रष्टाचार

फ्रान्सका पूर्वराष्ट्रपति निकोलसमाथि भ्रष्टाचार आरोपमा तीन वर्षको जेल सजाय

१८ फागुन २०७७ पेरिस । फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सारकोजीमाथि भ्रष्टाचारको आरोप प्रमाणित भएपछि तीन वर्षको जेल सजाय सुनाइएको छ । यसरी जेल सजाय पाउने उहाँ फ्रान्सको पहिलो पूर्वराष्ट्रपति हुनुहुन्छ । आफूविरुद्ध अर्कै एउटा फौजदारी आपराधिक मुद्दामा सूचना दिएबापत् ठूलो...

भ्रष्टाचार नियन्त्रणको काम अहिलेसम्म भएकोभन्दा प्रभावकारी बनाउँछुः अख्तियार प्रमुख राई (भिडियो रिपोर्टसहित)

१५ फागुन २०७७ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रणको कामलाई विगतको भन्दा प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । घट्टेकुलो समाजले आज गरेको स्वागत कार्यक्रममा बोल्दै प्रमुख आयुक्त राईले नागरिक समाज र जनताको...

भ्रष्टाचार नियन्त्रण सबैको साझा उद्देश्य बन्नुपर्छः प्रधानमन्त्री ओली

२८ माघ २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रण सबैको साझा उद्देश्य हुनुपर्ने बताउनु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाललाई भ्रष्टाचारमुक्त देश भनेर चिनाउनुपर्ने बताउनुभयो । भ्रष्टाचार...

नेपालमा भ्रष्टाचार झनै बढेको ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन सार्वजनिक (भिडियो रिपोर्टसहित)

१५ माघ २०७७ काठमाडौं । पछिल्लो एक वर्षमा नेपालमा भ्रष्टाचार बढेको देखिएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको सन् २०२० को भ्रष्टाचार सूचकांक अनुसार पछिल्लो एक वर्षमा देशमा सुशासनको अवस्था खस्किएको छ । भ्रष्टाचार अवधारणा सूचकांकमा नेपाल गत वर्षभन्दा...

अख्तियार प्रदेश १ कार्यालयमा भ्रष्टाचारका १७ वटा मुद्दा दर्ता

११ माघ २०७७ विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रदेश १ कार्यालयमा झण्डै १७ सय वटा भ्रष्टाचारका मुद्दा दर्ता भएको छ। अख्तियारको प्रदेश १ कार्यालय इटहरीले प्रदेश प्रमुख समक्ष प्रस्तुत गरेको ३०औं वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७६(७७ मा प्रदेशभर...

वैज्ञानिक वनको नाममा भ्रष्टाचार गर्नेलाई कारवाही गर्छु– वन मन्त्री आले (भिडियोसहित)

२७ पुस, काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले वन क्षेत्रमा गलत काम गर्नेलाई कारबाही गर्ने बताउनु भएको छ । सामुदायिक वन उपभोक्ता महासंघले भक्तपुरमा आज गरेको कार्यक्रममा मन्त्री आलेले वैज्ञानिक वनको नाममा भ्रष्टाचार गर्नेलाई कारवाहीको दायरामा ल्याउने...

वन व्यवस्थापनमा भ्रष्टाचार गर्ने अधिकृतलाई कारवाही गर्न अख्तियारमा सिफारिस (भिडियोसहित)

२ पुस २०७७ काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले वैज्ञानिक वन व्यवस्थापनका नाममा भ्रष्टाचार गर्ने वन अधिकृतलाई कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको छ । समितिको आज बसेको बैठकले विभिन्न पदमा रहेका वन कर्मचारीलाई कारवाही गर्न अख्तियारलाई...

ठूलो वा सानो भ्रष्टाचार अक्षम्य अपराध : प्रधानमन्त्री ओली

२४ मंसिर, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो वा सानो मात्रामा जोसुकैबाट हुने भ्रष्टाचार भए पनि त्यो अक्षम्य अपराध हुने बताउनुभएको छ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सन्देश दिँदै प्रधानमन्त्री ओलीले कुनै एक सूचकका आधारमा मात्रै भ्रष्टाचार...

आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

२४ मंसिर, २०७७ काठमाडौं । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालय परिसरमा विशेष कार्यक्रम आयोजना गरेको छ । दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संयोजनमा भ्रष्टाचारविरुद्धको क्षेत्रमा...

विपक्षी नेताको प्रश्न–स्वास्थ्य महामारीमा त भ्रष्टाचार गर्ने सरकारले अरुमा के गर्‍यो होला ? (भिडियोसहित)

१७ मंसिर, २०७७ पर्सा । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले वर्तमान सरकार इतिहासकै भ्रष्ट र गैरजिम्मेवार भएको आरोप लगाउनुभएको छ । वीरगंजमा आज संचारकर्मीसँग नेता महतले सरकारले स्वास्थ्य सामग्री खरिददेखि कोरोना नियन्त्रणमा समेत अनियमितता गरेको आरोप लगाउनुभयो ।...