भोजपुर

भोजपुरमा श्रीमतीको हत्या गरेर श्रीमानले गरे आत्महत्या

१२ भदौ २०७८ भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–९ किमालुङ्गमा ४० वर्षीय बुद्धिमान राईले आफ्नै श्रीमतीको हत्या गरी आफुले पनि आत्महत्या गरेका छ्न् । राईले शुक्रबार राती २८ वर्षीया श्रीमती इन्द्रकला राईलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला...

राष्ट्रिय कविता महोत्सवमा भोजपुरकी कविता राई प्रथम

९ असार २०७८ काठमाडौं । राष्ट्रिय कविता महोत्सव २०७८ मा भोजपुरकी कविता राई(देशको नक्शा) प्रथम हुनुभएको छ । नेपाल प्रज्ञा –प्रतिष्ठानद्वारा आयोजित महोत्सवमा धादिङकी अमृता स्मृति द्वितीय(डढेलोपछि पनि वसन्त आउँछ) तथा बर्दियाकी निरञ्जनाकुमारी चन्द(युगीन प्रतिध्वनि), ताप्लेजुङकी सविता बराल(आमा म...

भोजपुरमा डढेलो गाउँ पस्दा चार घर जलेर नष्ट

१३ चैत २०७७ भोजपुर । सामुदायिक वनमा लागेको डढेलो गाउँमा पसेपछि भोजपुरमा ४ घर जलेर नष्ट भएका छन् । हिजो बेलुका भोजपुरको हतुवागढी गाउँपालिका–८ पात्लेपानीमा ४ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगालागीबाट अर्जुन राई, कञ्चन राई,...

भोजपुरमा तीतेपातीको व्यावसायिक खेती शुरु

३ पुस २०७७ भोजपुर । भोजपुरमा पहिलोपटक भुवादार जापानी तीतेपातीको व्यावसायिक खेतीको शुरुआत गरिएको छ । थोरै लगानीमा आम्दानी लिन सकिने तथा प्रयोगविहीन जमिनलाई सदुयोग गर्ने लक्ष्यका साथ यसको खेती शुरुआत गरिएको हो । अरुण गाउँपालिका–४ चरम्वी र्याङका दुई...

भोजपुर हतुवागढी गाउँपालिकाकी उपाध्यक्ष राईको निधन

३ असोज, २०७७, भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाकी उपाध्यक्ष चन्द्रमा राईको मृत्यु भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा उनको आज बिहान मृत्यु भएको हो । हतुवागढी(४ फलामढुङगाकी ४७ वर्षीया राईलाई गत भदौ २९ गतेदेखि...

बिजुली अनियमित हुँदा सास्तीमा भोजपुरका बासिन्दा (भिडियोसहित)

१० भदौ, २०७७ भोजपुर । भोजपुरमा दिनहुँ विद्युत अवरुद्ध हुँदा उपभोक्ताले सास्ती खेप्नु परेको छ । बिना तालिका बिजुली जाँदा स्थानीय बासिन्दा हैरान छन् । कहिले लो र कहिले हाई भोल्टेज आउँदा विद्युतीय सामग्रीमा समेत क्षति हुने गरेको छ...

भोजपुर प्रवेश गर्ने सबै नाका बन्द, बागलुङमा निषेधाज्ञा लम्बियो

९ भदौ, २०७७ काठमाडौं । छिमेकी जिल्लाहरुमा कोरोना संक्रमितको संख्या बढदै गएपछि भोजपुर प्रवेश गर्ने सबै नाका बन्द गरिएको छ । संक्रमणको जोखिम न्यूनिकरणका लागि जिल्ला प्रवेश गर्ने सबै नाकाहरु १५ दिनका लागि बन्द गरिएकोे जिल्ला प्रशासन कार्यालय भोजपुरले...

भोजपुरमा घरदैलोमै नागरिकता वितरण, सर्वसाधारण दङ्ग (भिडियोसहित)

२ भदौ, २०७७, भोजपुर । नागरिकता नहुँदा सरकारी सेवा सुविधाबाट वर्षौदेखि बञ्चित बृद्धबृद्धा, एकल महिला तथा अपाङ्गता भएकालाई जिल्ला प्रशासन कार्यालय भोजपुुरले घरदैलोमै सेवा दिन थालेको छ । प्रशासनले घरैमा पुगेर यस्ता व्यक्तिलाई नागरिकता वितरण थालेको हो । मतदाता...

जात्रापर्वमा कोरोनाको प्रभाव, भोजपुरमा लाखेनाच विधिमै सीमित (भिडियोसहित)

२७ साउन, २०७७ भोजपुर । भोजपुरमा गत वर्षसम्म धुमधामका साथ मनाइने नेवार समुदायको साँस्कृतिक महत्व बोकेको लाखे जात्रा यसवर्ष भने कोरोनाका कारण विधिमा मात्र सीमित भएको छ । नेवार समुदायको बाहुल्य रहेको भोजपुर बजारमा जात्रा हेर्न मानिसको घुँईचो लाग्ने...

कोरोना संक्रमणको जोखिम बढेपछि भोजपुर प्रवेशमा कडाइ (भिडियोसहित)

२५ साउन, २०७७ भोजपुर । छिमेकी जिल्लाहरुमा कोरोना संक्रमण बढ्दै गएपछि भोजपुर प्रवेशमा कडाइ गरिएको छ । पछिल्लो समय प्रशासनमा पास नलिई जिल्ला भित्रिनेको संख्या बढेसँगै कोरोना संक्रमणको सम्भावना रहेकाले प्रवेशमा कडाइ गरिएको हो । प्रदेश १ को सुनसरी,...