बैठक

नेकपा स्थायी कमिटीको बैठक आज बस्दै

११ माघ २०७७ काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्दैछ । दिउँसो १२ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने गरी स्थायी कमिटीको बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि...

प्रदेश १ को हिउँदे अधिवेशन शुरु, पहिलो बैठक औपचारिकतामै सीमित (भिडियो रिपोर्टसहित)

७ माघ २०७७ विराटनगर । प्रदेश १ को हिउँदे अधिवेशन आज शुरु भएको छ । प्रदेशसभाको पहिलो बैठक औपचारिकतामा मात्रै सीमित भएको छ । सभामुख प्रदिपकुमार भण्डारीले प्रदेश प्रमुखको पत्र पढेपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको जनाउनुभयो । बैठकमा...

पर धकेलियो कांग्रेस केन्द्रीय समितिको बैठक

६ माघ २०७७ काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक एक साता पर धकेलिएको छ। आज बोलाइएको केन्द्रीय समिति बैठक माघ १३ गते मंगलबार बस्ने गरी स्थगित भएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिनुभयो । प्रतिनिधि...

राष्ट्रिय सभाको बैठक आज बस्दै

२३ पुस २०७७ काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशी आयोगको वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसूची छ । यस्तै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेनाले राष्ट्रिय सभाअन्तर्गतका विषयगत...

कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि फेरि शुरु हुँदै

१९ पुस २०७७ काठमाडौं। संसद विघटनबारे छलफल गर्न शुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि फेरि शुरु हुने भएको छ । बैठकले आजदेखि निरन्तरता पाउने भए पनि संसद विघटनविरुद्ध तत्काल कुनै निर्णय नगर्ने भएको छ। प्रतिनिधिसभा विघटन सभापति...

पुस १७ गतेका लागि राष्ट्रियसभा बैठक आव्हानका लागि सिफारिस

११ पुस २०७७ काठमाडौं । सरकारले राष्ट्रिय सभाको बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो। नवनियुक्त मन्त्रीहरुसहित बसेको बैठकले पुस १७ गते राष्ट्रिय...

कांग्रेस केन्द्रीय समिति बैठक पुस १९ गतेसम्मका लागि स्थगित

१० पुस २०७७ काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक पुस १९ गतेसम्मका लागि स्थगित भएको छ । आज बसेको केन्द्रीय समितिको बैठकले अब अर्को बैठक १९ गते १ बजे बस्ने निर्णय भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य...

कांग्रेस बैठकमा देउवा र पौडेलबीच चर्काचर्की, सरकारविरुद्ध आन्दोलनका विषयमा मतभेद (भिडियोसहित)

८ पुस २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध आन्दोलनमा जाने कि नजाने भन्ने विषयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा विवाद भएको छ । केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच नै...

ओलीले भने– मैले बोलाएको बैठक मात्र आधिकारिक हुन्छ

६ पुस २०७७ काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूले बोलाएको बाहेक अरुले बोलाएको पार्टीका बैठक आधिकारिक नहुने बताउनुभएको छ । अध्यक्ष ओलीले पछिल्लो राजनीतिक घटनालगायत विषयमा आज प्रधानमन्त्री निवास बालुवाटारमा...

संसद विघटन गर्ने मन्त्रिपरिषद बैठकको सिफारिस

५ पुस २०७७ काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनका लागि सिफारिस गर्ने प्रस्ताव गरेको छ । बैठकले स‌ंसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान मन्त्रिपरिषद्को...