Main News
राष्ट्रियसभा बैठक बस्दै
२०८० साउन ४ गते ८:१८

४ साउन २०८० काठमाडौं । राष्ट्रियसभाको बैठक बस्दै छ ।
आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
बैठक दिउँसो १ बजेर १ मिनेटमा बस्नेछ ।
प्रतिक्रिया