अन्तर्वार्ता
गण्डकीका मुख्यमन्त्री पाण्डेलाई प्रश्न : राष्ट्रिय समन्वय परिषद् बैठकको औचित्य के ? (भिडियो कुराकानी)
२०८० असार १६ गते २१:११
६ असार २०८० कास्की । आजको तीन मिनेटमा हामीले सम्मेलनका आयोजक एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई यो सम्मेलनको औचित्य र संघ प्रदेशको अधिकार बाँडफाँटका बारेमा प्रश्न गरेका छौँ ।
प्रतिक्रिया