
प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थगित
२३ फागुन २०७७ काठमाडौं । सर्वोच्च अदालतले पुनर्स्थापना गरेपछि पहिलो पटक प्रतिनिधिसभा बैठक बसेको छ । पहिलो बैठकबाटै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र नेकपाको प्रचण्ड–नेपाल समूहले ओली सरकारलाई दबाबमा पारेका छन । प्रचण्ड नेपाल समूहले बैठक बहिस्कार ग¥यो भने...