बाबुराम

प्रचण्ड र बाबुराम फेरि एक हुने संकेतः एउटै मञ्चबाट यसो भने…(भिडियो रिपोर्टसहित)

१ फागुन २०७७ काठमाडौं । तत्कालिन माओवादीका दुई जना शीर्ष नेता पुष्पकमल दाहाल प्रचण्ड र डाक्टर बाबुराम भट्टराई फेरि मिल्ने संकेत देखिएको छ । काठमाडौंमा आज आयोजित एक कार्यक्रममा दुबै नेताले त्यस्तो संकेत दिएका छन् । विभाजित नेकपाको एक...

संसद् अधिवेशन बोलाउन जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको माग

२३ कात्तिक, २०७७ काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले पनि संसद् अधिवेशन बोलाउन माग गर्नु भएको छ । उनले सत्तारुढ नेकपाको आन्तरिक किचलो उसैले छिनोफानो गरे पनि हालका लागि गम्भीर देखिएका...

डाक्टर बाबुराम भट्टराई जसपाको संघीय परिषद् अध्यक्ष

४ कात्तिक, २०७७ काठमाडौं । जनता समाजवादी पार्टी नेपालले पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई संघीय परिषद्को अध्यक्ष बनाएको छ । केन्द्रीय कार्यकारिणी समिति बैठकले पूर्वप्रधानमन्त्री भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाउने निर्णय गरेको नेता रामसहायप्रसाद यादवले जानकारी दिनुभयो । बैठकले भट्टराईको...

बुढीगण्डकीमा ओली र प्रचण्डले घुस लिएको प्रमाण दिन बाबुरामलाई नेकपाको चुनौती

२८ असोज, २०७७ काठमाडौं । बुढीगण्डकी जलविद्युत आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घुस लिएको भन्ने आरोपका विषयमा सत्तारुढ नेकपाले मुख खोलेको छ । नेकपाले बुढीगण्डकी जलविद्युत आयोजनामा ओली र प्रचण्डले घुस लिएको भन्ने...