
बाढीपहिरोका कारण ५५ बढी जिल्लाको जनजीवन प्रभावित, आजदेखि बर्षा कम हुँदै जाने
७ साउन, २०७७ काठमाडौं । निरन्तरको वर्षापछि बाढी, पहिरो र डुबानका कारण देशभरीका ५५ भन्दा भन्दा बढी जिल्लाको जनजीवन प्रभावित भएको छ । पहाडका ठाउँ ठाउँमा पहिरो गएको छ । तराई क्षेत्र डुवानमा परेको छ । मुख्य राजमार्गहरू पहिरोले...