
बाजुरामा खोलाले बगाउँदा एकै परिवारका पाँच जना बेपत्ता
१६ असोज, २०७७, बाजुरा । बाजुरामा खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता भएका छन् । हिमाली गाउँपालिका वडा नम्वर ५ को कवाडी खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा हिमाली गाउँपालिका वडा नम्वर...