Main News

बाजुरामा सर्वदलीय बैठक बस्ने तयारी

हिमालय टिभी
२०७९ मंसिर १५ गते ८:५४
बाजुरामा सर्वदलीय बैठक बस्ने तयारी

१५ मंसिर २०७९ बाजुरा । बाजुरामा सर्वदलीय बैठक बस्ने तयारी भएको छ ।

हिजोको बैठकमा नेकपा एमालेका प्रतिनिधि उपस्थित नभएपछि आज पुनः बैठक बस्ने तयारी भएको हो ।

बाजुराको विभिन्न मतदान केन्द्रमा बुथ कब्जा भएको भन्दै एमालेले पुनः मतदान गर्नुपर्ने मागसहित निवेदन दिएको थियो ।

ती स्थानमा पुनः मतदान गर्नुपर्ने आवश्यकता नदेखिएपछि मतगणना शुरु गर्न आयोगले निर्देशन दिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *