
नागरिक आन्दोलनमा उत्रिएका महिलामाथि बलात्कार र हत्याको धम्की
७ फागुन २०७७ काठमाडौं । प्रतिगमन तथा बलात्कारविरुद्धको मार्चमा सहभागी महिला अभियन्तालाई बलात्कार गर्ने तथा मार्ने धम्की आएको भन्दै बृहत् नागरिक आन्दोलनले भर्त्सना गरेको छ। बृहत् नागरिक आन्दोलनले विज्ञप्ति निकालेर गत माघ ३० गते काठमाडौंमा आयोजित आन्दोलनका अभियन्ताहरू सपना...