Main News

क्रिकेटर लामिछानेविरुद्धको बलात्कार आरोपको पेसी आज

हिमालय टिभी
२०७९ चैत १३ गते ९:१७
क्रिकेटर लामिछानेविरुद्धको बलात्कार आरोपको पेसी आज

१३ चैत २०७९ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवं क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको आरोपबारे काठमाडौं जिल्ला अदालतले आज पेसी तोकेको छ ।

काठमाडौं जिल्ला अदालतले मुद्दा पुर्पक्षका लागि थुनामा पठाएकामा सन्दीपलाई पाटन उच्च अदालतले सशर्त २० लाख रुपैयाँ धरौटीमा छोडेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *