बर्दिया

कोरोना संक्रमण बढेसँगै सुर्खेत र बर्दियामा एक साता निषेधाज्ञा

१३ वैशाख २०७८ काठमाडौं । दोस्रो चरणको कोरोना सङ्क्रमणको अवस्था भयावह बन्न थालेपछि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एक सातासम्म निषेधाज्ञा जारी हुने भएको छ । कोरोना सङ्क्रमण तीव्र बन्दै गएका अवस्थालाई ध्यानमा राखी जिल्ला कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रको आज...

बाँके-बर्दियामा बाघको आक्रमण बढ्दै, १८ जनाको मृत्यु (भिडियो रिपोर्टसहित)

२ वैशाख २०७८ नेपालगञ्ज । बाँके र बर्दिया राष्ट्रिय निकुन्जको आसपासका क्षेत्रमा बाघको आक्रमण बढ्दै गएको छ । पछिल्ला २ वर्षको अवधिमा बाघको आक्रमणबाट बर्दियामा १६ र बाँकेमा २ गरी १८ जनाको मृत्यु भइसकेको छ । बाघको आक्रमणसँगै निकुन्ज...

बर्दियामा समातिएको नरभक्षी बाघ चिडियाखाना ल्याइयो (भिडियो रिपोर्टसहित)

२४ चैत २०७७ काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्जमा गैंडा गणनामा खटिएका व्यक्तिलाई आक्रमण गर्ने नरभक्षी बाघलाई ललितपुरस्थित सदर चिडियाखानामा ल्याइएको छ । निकुन्जको टोलीले आइतबार साँझ नियन्त्रणमा लिएको बाघलाई आज बिहान ललितपुरको जावलाखेलस्थित केन्द्रीय सदर चिडियाखनामा ल्याएको हो ।...

बर्दियामा बाघ आतङ्क : नागरिक सम्साँझैँ घरभित्र बस्न बाध्य

२९ फागुन २०७७ टीकापुर । बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको गेरुवा गाउँपालिकामा दुई महिनायता बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको छ । त्यहाँका नागरिकलाई बाघ, हात्ती र अन्य वन्यजन्तुले बेलाबखत सताउनु सामान्य कुरा थियो तर दुई महिनायता भने बाघको आतङ्कले स्थानीयमा...

बाघको आक्रमणबाट बर्दियामा आठ जनाको मृत्यु

२८ फागुन २०७७ बाँके । चालु आर्थिक वर्षको अहिलेसम्म बाघको आक्रमणबाट बर्दियामा आठ जनाको मृत्यु भएको छ । मधुवन नगरपालिका–३ स्थित कोठियाघाट सामुदायिक वन र सम्झना सामुदायिक वनको सीमा क्षेत्रमा घाँस काट्न गएकी मधुवन नगरपालिका–३ की २८ वर्षीया रेनुका...

बर्दियामा फेरि पाटेबाघको आक्रमणबाट एक महिलाको मृत्यु

२६ फागुन २०७७ बर्दिया । बर्दियामा पाटेबाघको आक्रमणबाट फेरि एक महिलाको मृत्यु भएको छ । बर्दियामा बाघको आक्रमणबाट यो वर्ष मात्रै ८ जनाको ज्यान गइसकेको छ । मधुवन नगरपालिका वडा नम्बर ३ को सामुदायिक वनमा घाँस काट्न गएकी कोटियाघाट...

बर्दियाकी १२ वर्षीया बालिकाको भारतमा सामूहिक बलात्कारपछि हत्या (भिडियो रिपोर्टसहित)

२६ माघ २०७७ बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर ३ खुर्रखुरे फाँटा सुकुम्बासी बस्तीकी १२ वर्षीया बालिकाको भारतमा सामूहिक बलात्कारपछि हत्या भएको छ । सामूहिक बलात्कारपश्तात् हत्या गरेर जबर्जस्ती शव जलाइएको छ । भारतको बिहार राज्यको पूर्वी चम्पारण...

बर्दियामा कार र टिपर ठोक्किदा दुई जनाको मृत्यु, तीन जना घाइते

१८ मंसिर, २०७७, बर्दिया । बर्दियाको मधुबन नगरपालिकामा आज दिउँसो कार र टिपर ठोक्किदा २ जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् । दुर्घटनामा बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ४ बेलौलीका २५ वर्षीय सुरेन्द्र गोडीया र...

बर्दियामा नदीजन्य सामग्री उत्खनन, संकलन र विक्रीमा रोक

१३ मंसिर, २०७७ बर्दिया । जिल्ला प्रशासन कार्यालय बर्दियाले नदीजन्य सामग्री उत्खनन्, संकलन र विक्री वितरणमा रोक लगाएको छ । बर्दिया प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै अवैध नदीजन्य पदार्थ ढुंगा, गिट्टी र बालुवा उत्खनन्, संकलन र विक्री वितरणमा...

बर्दियामा बाघको आक्रमणबाट दुई जनाको मृत्यु

११ कात्तिक, २०७७ बर्दिया । मधुवन नगरपालिका–३ मा बाघको आक्रमणमा दुई जनाको मृत्यु भएको छ । घटनामा मधुवन– ३ बस्ने २७ वर्षीय दिनेश थारु र २६ वर्षीय रमेश चौधरीको मृत्यु भएको हो । धनौराको बेलझुण्डी सामुदायिक वनमा थारु बाख्रा...