फिफा

एन्फाले तयार पार्‍यो २०७८ को क्यालेण्डर, ए डिभिजन लिग अब ६ महिना संचालन हुने

अखिल नेपाल फुटबल संघ एन्फाले ६ महिने ए डिभिजन लिग सहित यो वर्ष बाँकी रहेका प्रतियोगिता समेट्दै वार्षिक क्यालेन्डर तयार पारेको छ । एन्फाको प्रतियोगिता कमिटिले यस वर्ष कोरोनाका कारण रोकिएको प्रतियोगितादेखी अन्तर्राष्ट्रिय प्रतियोगिता र ए डिभिजन लिगलाई समावेश...

मेस्सी र रोनाल्डोलाई पछि पार्दै लेवाण्डीस्कीले जिते फिफा ‘द बेस्ट’ अवार्ड

३ पुस २०७७ काठमाडौं । विश्व फूटबलका चर्चित दुई खेलाडी लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै रोबर्ट लेवाण्डीस्कीले फिफा ‘द बेस्ट’ अवार्ड जितेका छन् । बायर्नका लागि उत्कृष्ट प्रदर्शन गरेका पोलिस फरवार्ड लेवाण्डीस्कीले उत्कृष्ट खेलाडीको उपाधि जितेका हुन्...

पुरुषतर्फ फिफा वर्ष खेलाडीको अन्तिम मनोनयन सार्वजनिक

२७ मंसिर, २०७७ काठमाडौं । विश्व फूटबलको सर्वोच्च निकाय फिफाले वर्ष पुरुष खेलाडीको अन्तिम मनोनयन सार्वजनिक गरेको छ । सार्वजनिक खेलाडीको अन्तिम मनोनयनमा क्रिष्टियानो रोनाल्डो, लियोनल मेस्सी र रोबर्ट लेवान्डोस्की समावेश छन् । युरोपेली क्लब फूटबलका सर्वाधिक सफल तीन...

नेपालको फिफा वरियता यथावत

२६ मंसिर, २०७७ काठमाडौं । नेपालको फुटबल बरियता यथावत रहेको छ । विश्व फुटबल महासङ्घ (फिफा) ले सार्वजनिक गरेको वरियताअनुसार नेपाल १७१औँ स्थानमा यथावत रहेको छ । नेपालले एक महिनायता कुनै पनि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेलेको छैन । बङ्गलादेशबाहेक...

रोनाल्डो र मेस्सीसहित ११ खेलाडी फिफा द बेस्ट अवार्डका लागि मनोनयन

१० मंसिर, २०७७ काठमाडौं । स्टार फूटबल खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीसहितका ११ जना खेलाडी फिफा द बेष्ट अवार्डको मनोनयनमा परेका छन् । विश्व फूटबल महासंघ फिफाले आज सार्वजनिक गरेको वर्षको उत्कृष्ट ११ जना पुरुष खेलाडीको मनोनयनमा रोनाल्डो...

बंगलादेशलाई मुजिब बोर्सो फिफा अन्तर्राष्ट्रिय सिरिजको उपाधि, दोस्रो खेलमा बराबरी

२ मंसिर, २०७७ काठमाडौं । बंगलादेशमा सम्पन्न मुजिव बोर्सो फिफा अन्तर्राष्ट्रिय सिरिजको उपाधि घरेलु टिम बंगलादेशले जितेको छ । नेपाललाई समग्रमा २–० ले हराउँदै बंगलादेशले दुई खेलको सिरिज जितेको हो । पहिलो खेलमा नेपाल २–० ले पराजित भएपनि दोस्रो...

फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिल, उरुग्वे र चिली विजयी

२९ कात्तिक, २०७७ काठमाडौं । फिफा विश्वकप फूटबलको दक्षिण अमेरिकी छनोटमा ब्राजिल, उरुग्वे र चिली विजयी भएका छन् । छनोटमा ब्राजिलले भेनेजुएलालाई १–० गोलले पराजित गरेको छ । ब्राजिलको जितमा खेलको ६६ औं मिनेटमा रोबर्टो फिरमिन्होले गरेको गोल नै...

फिफा विश्वकप एशिया छनोटको खेल तालिका सार्वजनिक

२७ कात्तिक, २०७७ काठमाडौं । फिफा विश्वकप एशिया छनोटको खेल तालिका सार्वजनिक भएको छ । नेपालले प्रतिस्पर्धा गरिरहेको फिफा विश्वकप छनोट र एसियन कप छनोटको दोस्रो चरण अन्तर्गतका बाँकी खेल २ हजार २१ को जुन महिनाभित्र सकिने भएको हो...

फिफा वरियतामा नेपाल १७०औं स्थानमा यथावत्

६ कात्तिक, २०७७ काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अक्टोबर महिनाको वरियता सार्वजनिक गरेको छ । जसमा नेपाल १ सय ७० औं स्थानमा यथावत छ । नेपालले ९ सय ७४ अंक पाएको छ । कोरोनाका कारण सात महिनादेखि...

फिफाको महिला वरियतामा नेपाल ९९औँ स्थानमा

३२ साउन, २०७७ काठमाडौं । विश्व फुटबल महासङ्घ (फिफा)ले सार्वजनिक गरेको महिलातर्फको वरियतामा नेपाल ९९औँ स्थानमा यथावत रहेको छ । पछिल्लोपटक कोरोना भाइरसका कारण कुनै पनि अन्तर्राष्ट्रिय खेल नहुँदा त्यसको प्रभाव फिफा वरियतामा पनि परेको हो । यही कारण...