प्रशिक्षण

त्रिकोणात्मक एक दिवसीय शृङ्खलाका लागि नेपाली टोलीले थाल्यो प्रशिक्षण (भिडियो रिपोर्टसहित)

२५ माघ २०७७ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अमेरिका, ओमान र नेपाल सम्मिलित त्रिकोणात्मक एक दिवसीय शृखंलालाई लक्षित गरेर प्रशिक्षण थालेको छ । खुला प्रतिस्पर्धाबाट नियुक्त भएका अस्ट्रेलियन प्रशिक्षक डेभ वाटमोरले प्रारम्भिक २१ खेलाडीलाई समावेश गरेर अभ्यास शुरु...

खेलाडीलाई प्रशिक्षणको चटारो, पोखरा रंगशालामा चहलपहल बढ्यो (भिडियो रिपोर्टसहित)

२५ माघ २०७७ पोखरा । कोरोनाभाइरसले प्रभावित भएको खेलकूद क्षेत्र विस्तारैविस्तारै पुरानै लयमा फर्कँदैछ । जिल्लास्तरदेखि राष्ट्रियस्तरका प्रतियोगिता हुन थालेका छन् । पोखरा रंगशालामा पनि खेलाडी प्रशिक्षणमा व्यस्त देखिन्छन् । पर्यटकीय राजधानीका रुपमा चिनिएको पोखरा पछिल्लो समय खेलकूदको पनि...

कतारविरुद्धको टी–ट्वान्टी क्रिकेट सिरिजका लागि नेपालले आजबाट बन्द प्रशिक्षण गर्दै

१९ माघ २०७७ काठमाडौं । कतारविरुद्धको टी–ट्वान्टी क्रिकेट सिरिजका लागि नेपालले आजबाट बन्द प्रशिक्षण शुरु गर्दैछ । नेपाल क्रिकेट संघ (क्यान) ले कतार भ्रमण गर्नका लागि आजबाट प्रशिक्षण गर्न लागेको हो । कतारसँगको तीन खेलको सिरिजका लागि क्यानले १८...

कतार टी २० सिरिज : बन्द प्रशिक्षणका लागि क्रिकेट खेलाडीको घोषणा

१७ माघ २०७७ काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले कतारमा हुने टी २० क्रिकेटका लागि बन्द प्रशिक्षणमा सहभागी गराउन १८ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । बन्द प्रशिक्षणका लागि विनोद भण्डारी, सन्दीप जोरा, आसिफ शेख, कुशल भुर्तेल,...

पूर्वाधार र प्रशिक्षणसँगै दाङमा खेलकूदको माहोल बढ्दै (भिडियो रिपोर्टसहित)

१० माघ २०७७ दाङ । केही वर्षअघिसम्म दाङमा खेल मैदान नै थिएन । त्यसैले राष्ट्रियस्तरमा दाङका खेलाडीको प्रतिनिधित्व नगन्य थियो । तर, पछिल्लो समय दाङको खेलकूद जुर्मुराएको छ । मैदानसँगै प्रतियोगिता पनि आयोजना हुन थालेपछि जिल्लामा खेलप्रतिको आकर्षण बढ्दो...

नेकपा ओली समूह प्रदेशगत भेला र प्रशिक्षणको तयारीमा

८ पुस २०७७ काठमाडौं । पार्टी एकता थप सुदृढ गर्ने भन्दै केन्द्रीय कमिटी विस्तार गरेको सत्तारुढ नेकपाको ओली समूहले प्रदेशगत भेला र प्रशिक्षणको तयारी थालेको छ । ओली पक्षले सातै प्रदेशमा समानान्तर गतिविधि सञ्चालनका लागि नेताहरुलाई जिम्मेवारी दिएको हो...

विश्वकप छनोटको तयारीका लागि राष्ट्रिय फूटबल टिमले थाल्यो प्रशिक्षण (भिडियोसहित)

२८ मंसिर, २०७७ काठमाडौं । विश्वकप छनोटको तयारीका लागि राष्ट्रिय फुटबल टिमले आजदेखि औपचारिक रुपमा प्रशिक्षण शुरु गरेको छ । प्रशिक्षक योहान कालिनले राजीनामा दिएपछि कार्यवाहक जिम्मेवारी पाएका बालगोपाल महर्जनले ५८ जना खेलाडीलाई क्याम्पमा बोलाएर प्रशिक्षण शुरु गरेका हुन्...

राष्ट्रिय टिमको प्रारम्भिक प्रशिक्षणका लागि ५८ खेलाडी बोलाइए

१७ मंसिर, २०७७ काठमाडौं । राष्ट्रिय फूटबल टिमका प्रशिक्षक बालगोपाल महर्जनले ५८ जना खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाएका छन् । नेपालले खेल्ने दुई वटा मुख्य प्रतियोगिता एसियन कप छनोट र विश्वकप छनोट नजिक आइरहेको अवस्थामा नेपालले यही महिनाको २८ गतेदेखि...

बन्द प्रशिक्षणका लागि क्रिकेट टोली र प्रशिक्षकको आज कोरोना परीक्षण

९ मंसिर, २०७७ काठमाडौं । भोलिदेखि शुरु हुने बन्द प्रशिक्षणका लागि नेपाली क्रिकेट टोली र प्रशिक्षकको आज कोरोना परीक्षण हुँदैछ । बन्द प्रशिक्षणमा बस्नु अघि आज नेपाली राष्ट्रिय क्रिकेट टोली सबै खेलाडी तथा प्रशिक्षकको पीसीआर परीक्षण गरिने भएको हो...

राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणको सबै तयारी पूरा

८ मंसिर, २०७७ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको बुधबारदेखि शुरु हुने बन्द प्रशिक्षणको सबै तयारी पूरा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणका लागि २२ जना खेलाडीलाई बोलाएको छ । नेपाल क्रिकेट संघ (क्यान)का सदस्य दुर्गाराज...