
पूर्वप्रधानमन्त्री डा. भट्टराई भारत प्रस्थान
९ फागुन २०७७ काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई उपचारका लागि भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नुभएको छ । डा। बाबुराम भट्टराई नेपाल वायुसेवाको विमानबाट नयाँ दिल्ली जानु भएको उनको सचिवालयले जनाएको छ...