पुरुष

अधिकांश गाउँघर यसरी पुरुषविहीन बन्दै

२९ फागुन २०७७ तनहुँ । अधिकांश ग्रामीण क्षेत्रका गाउँघर पुरुषविहीन बन्दै गएका छन् । अधिकांश पुरुष युवा रोजगारीका लागि विदेश जान थालेपछि गाउँमा युवा पुरुष भेटिन मुश्किल हुने गरेको हो । पुरुष विदेश गएसँगै गाउँघरमा मजदूरीको काम महिलाले सम्हाल्नु...

मेयर्स कप पुरुष क्रिकेट पुलिस क्लब फाइनलमा

२६ फागुन २०७७ काठमाडौं । काठमाडौं मेयर्स–११ माथि १ सय ३ रनले पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा पुलिसले...

मेयर कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुँदै

२२ फागुन २०७७ काठमाडौं । काठमाडौं मेयर कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुँदैछ । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग तथा नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगिता शुरु हुन लागेको हो । कीर्तिपुरस्थित...

रुखमा भुण्डिएको अवस्थामा पुरुषको शव फेला

१९ फागुन २०७७ मकवानपुरं । जिल्लाको हेटौँडा उपमहानगरपालिकामा आज बिहानै एक पुरुषको शव फेला परेको छ । बिहानै हेटौँडा–१६ हटियास्थित बकाइनोको रुखमा झुण्डिएको अस्वथामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी...

शताब्दी पुरुष सत्यमोहन जोशी दम्पतीद्वारा शरीर दान गर्ने घोषणा (भिडियो रिपोर्टसहित)

३० माघ २०७७ काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशी र उहाँकी धर्मपत्नी राधादेवी जोशीले आफ्नो मरणोपरान्त शरीर चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि दान गर्ने घोषणा गर्नुभएको छ । आज भएको एक कार्यक्रममा जोशी दम्पतीले आफ्नो शरीरको शेषपछि चिकित्सा विज्ञानको...

वाङ्मय शताब्दी पुरुष जोशी दम्पतीद्वारा मृत्युपछि शरीर दान घोषणा गर्दै

३० माघ २०७७ काठमाडौं । वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशी र उहाँकी श्रीमती राधादेवी जोशीले मृत्युपछि शरीर दान दिने घोषणा गर्दैं हुनुहुन्छ । चिकित्सा विज्ञान प्रयोगात्मक ज्ञानका लागि मरणोपरान्त आफ्नो शरीर दान दिने ललितपुर महानगरपालिकाको प्राङ्गणमा आज एक कार्यक्रम...

लियोनल मेस्सी गत दशकको सर्वोत्कृष्ट पुरुष खेलाडी घोषित

२७ माघ २०७७ काठमाडौं । लियोनल मेस्सी गत दशकको सर्वोत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन् । बार्सिलोनाका अर्जन्टिनी खेलाडी मेस्सीले क्रिष्टियानो रोनाल्डो, नेइमार तथा आन्द्रेस इनिएस्टालाई पछि पार्दै उपाधि जितेका हुन् । इन्टरनेशनल फेडेरेशन अफ फूटबल हिस्ट्री एण्ड स्टाटेस्टिक्सले...

राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

२४ माघ २०७७ कास्की । पोखरामा यही माघ २७ देखि फागुन १ गतेसम्म आयोजना हुने ‘प्रथम टाइगर कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता’को तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक संस्था टाइगर ग्रुप अफ पोखराले आज पोखरा...

अविवाहित महिला र एकल पुरुषले पनि भत्ता पाउने

२० माघ २०७७ दुल्लु । दैलेखको डुङ्गेश्वर गाउँपालिकाका एकल पुरुषले पनि भत्ता पाउने भएका छन् । गाउँपालिकामा रहेका एकल पुरुषले पटकपटक भत्ता पाउने माग राखेपछि आर्थिक वर्ष २०७६/७७ मा कार्यविधि निर्माण गरी बजेट विनियोजन गरिएको हो । गाउँपालिकाले ५५...

बालिका बलात्कार अभियोगमा ५९ वर्षीय पुरुष पक्राउ

१८ पुस २०७७ उदयपुर । उदयपुरको बेलका नगरपालिका– ३ मा छ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा एक ५९ वर्षीय पुरुष पक्राउ परेका छन् । इलाका प्रहरी कार्यलय रामपुर ठोक्सीलाका अनुसार बालिका बलात्कार अभियोगमा पक्राउपर्नेमा बेलका–३ का ५९ वर्षीय खड्गबहादुर...