Main News

वाङ्मय शताब्दी पुरुष जोशी दम्पतीद्वारा मृत्युपछि शरीर दान घोषणा गर्दै

हिमालय टिभी
२०७७ माघ ३० गते १३:१२
वाङ्मय शताब्दी पुरुष जोशी दम्पतीद्वारा मृत्युपछि शरीर दान घोषणा गर्दै

३० माघ २०७७ काठमाडौं । वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशी र उहाँकी श्रीमती राधादेवी जोशीले मृत्युपछि शरीर दान दिने घोषणा गर्दैं हुनुहुन्छ ।

चिकित्सा विज्ञान प्रयोगात्मक ज्ञानका लागि मरणोपरान्त आफ्नो शरीर दान दिने ललितपुर महानगरपालिकाको प्राङ्गणमा आज एक कार्यक्रम गर्दै मृत्युपछि शरीर दान दिने घोषणा गर्न लाग्नुभएको हो ।

दिउँसो हुने कार्यक्रमबाट उक्त घोषणा गरिने नई प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिनुभयो ।

ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनको उपस्थितिमा उक्त घोषणा गर्ने कार्यक्रम छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *